boarder encroachment
भौगोलिक अखण्डतालाई खण्डित गर्ने भारतको साहस नेपालका शासकहरूको दब्बुपनामाथि हुर्कियो
नेपाल–भारत सम्बन्धका राजनीतिक आयामलाई अत्यन्तै गहिरोसाथ अध्ययन गरेका एवं नियाल्दै आएका राजनीतिज्ञ एवं अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत हुन् अजय शर्मा (योगेन्द्र ढकाल) । हाल सतहमा देखापरेका नेपाल–भारत सीमासम्बन्ध, त्यस सवाललाई लिएर नेपालमा चलेको राजनीत...