bollywood
जान्हवी कपूर, सारा अली खान, टाइगर श्राफपछि अन्य ठूला स्टारका सन्तान चाँडै फिल्ममा देखिने भएका छन् । केही स्टारकिडले ठूला फिल्म साइन गरिसकेका छन् भने केही बलिउड डेब्यूको लागि तयारी गरिरहेका छन् । यहाँ ठूलो पर्दामा चाँडै देखिने तयारी गरिरहेका स्टार किड्सको चर्चा ...
प्रभास र पूजा हेग्डे स्टार राधे श्याम रिलिज भएको एक दिनमै अनलाइन प्लेटफर्ममा लिक भएको छ । यसको साथै अनुपम खेर स्टारर द कश्मीर फाइल पनि अनलाइन चोरीको शिकार बनेको छ । दुवै चलचित्र मार्च ११ मा हलमा रिलिज भएका थिए। मिडिया रिपोर्टकाअनुसार द कश्मीर फाइल्सले ३.५५ करो...
बलिउडमा लागि मार्च २०२२ निकै विषेश हुने देखिएको छ । यो महिना अमिताभ बच्चन, अक्षयकुमारदेखि प्रभाससम्मको फिल्म रिलिज हुँदैछ । हरेक हप्ता ठुला कलाकारको फिल्मले दर्शकले हेर्न पाउनेछन् । जसमा जीवनीदेखि रोमान्टिक र हरर जनरासम्म देख्न सकिनेछ । मार्च महिनाको सुरुवात अर्थात...
एक्सल इन्टरटेनमेन्ट र टाइगर बेबीले निर्माण गर्ने फिल्म ‘जी ले जरा’मा अभिनेता विकी कौशल जोडिने भएका छन् । फरहान अख्तरको निर्देशन रहने यात्राको कथा समेटिने फिल्ममा यसअघि अभिनेत्रीहरुमा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट फाइनल भइसकेका छन् । फिल्...
कट्रिना कैफ अहिले विवाहमा लगाएका पहिनको कारणले पनि चर्चा छिन् । मिडिया रिपोर्टकाअनुसार उनले १७ लाख भारुको लेहेङ्गा लगाएकी थिइन् । उक्त पहिरन फेसन डिजाइनर सब्यासाची मुखर्जीले तयार गरेकी थिइन् । कट्रिना अगाडि पनि ऐश्वर्या रायबच्चन, करिना कपुर शिल्पा शेट्टीलगायत कयौं सेल...
साउथ फिल्मका अभिनेता पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भयो । ४६ वर्षमा निधन भएका पुनित कुमारले नेत्रदान गर्ने संकल्प गरेका थिए । सोही कारण निधनपछि उनको आँखा दान गरिएको छ । आँखा दान गर्ने बलिउड कलाकारहरु यी त उदाहरण मात्र हुन् । बलिउडका कयौ...
बलिउडमा त्यस्ता धेरै कलाकार छन् । जसले आफ्ना मात्र होइन, आफ्ना सन्तानको भाग्य पनि यही क्षेत्रमा चम्काए । तर, सबै स्टारहरूका छोराछोरी सफल भए भन्ने पनि होइन । आज हामी त्यस्ता कलाकारको चर्चा गर्दैछौं, जसले आफ्ना सुपरस्टार बाबु–आमाजस्तै बन्ने प्रयास त गरे, तर सफल भएनन् । ...
फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका ...
क्रुज पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान यतिबेला प्रहरी हिरासतमा छन् । प्रहरीले मुम्बई चलिरहेको क्रुज पार्टीमा छापा मार्दा आर्यनसहित १३ जनालाई पक्राउ गरेको थियो, सहभागीहरूबाट प्रहरीले ड्रग्स र कोकिन बरामद गरेको छ । यद्यपी, आर्यनबाट ड्रग्स बरामद भएको छैन । त...
बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको गत सेप्टेम्बर २ मा हृदयाघातका कारण निधन भएको थियो । अल्प आयुमा भएको उनको निधनले सबैलाई स्तब्ध बनाएको छ । अहिलेसम्म पनि उनीप्रति फ्यान तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । हाल बिग बोस ओटीटी होस्ट गरिरहेका चलच...
अभिनेता सिद्धार्थ शुक्लाको बिहीबार हृदयघातका कारण निधन भयो । उनको मुम्बईस्थित कुपर अस्पतालमा मृत्यु भएको हो । ४० वर्षका शुक्ला टेलिभिजन उद्योगका चर्चित अभिनेता थिए । उनले बिग बोसको १३ औँ संस्करण समेत जितेका थिए । टेलिभिजनका राम्रो अभिनेता मानिएका शुक्लाको करियरमा थु...
अभिनेत्री गहना वशिष्ठको जमानत याचिका अदालतले अस्वीकार गरेको छ । अश्लिल भिडियो मामिलामा पक्राउ पर्ने डरले अग्रीम जमानत मागेकी गहनाको जमानत मुम्बईको एक सत्र अदालतले अस्वीकार गरेको हो । एक मोडलले शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको कम्पनी र गहना वशिष्ठका ३ देखि ४ निर्मा...
अलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को धमाकेदार ट्रेलर रिलिज भएको छ । ट्रेलर आएपछि आलियाको अभिनयको समेत तारिफ हुन थालेको छ । अहिले कोरोनाको कारण फिल्म हल बन्द रहेको छ । त्यसैले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने अनुमान गरिएको थियो । तर निर्दे...
बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट छिट्टै एसएस राजमौलीको निर्देशन रहेको फिल्म ‘आरआरआर’ मा साउथका चर्चित स्टारको साथ देखिँदैछिन् । फिल्ममा आलियाको अलवा अजय देवगन, रामचरण र जुनियर एनटीआर पनि मुख्य भूमिकामा छन् । हुन त यस अगाडि पनि कयौं बलिउड स्टार साउथ स्...
आज सोमबार अन्तर्राष्ट्रिय योग दिवस हो । पछिल्लो समय बलिउडका धेरै कलाकार आफुलाई फिट राख्न योगको सहारा लिने गर्दछन् । अहिले चर्चा बलिउडका केही चर्चित अभिनेत्रीको गर्न खोजिएको छ । जो योगको कारण फिट देखिँदै आएका छन् । शिल्पा शेट्टी ४६ वर्षकी शिल्पा शेट्टी यो...
बलिउड स्टारको झगडाले कयौं पटक उनीहरुको प्रोफेसनल जीवनमा पनि असर परेको देखिन्छ । केही कलाकार एक अर्कासँग यसरी रिसाएका छन् कि एकसाथ काम गर्न पनि उनीहरु तयार छैनन् । को–को कलाकारलाई एक अर्कासँग काम गर्न आपत्ति रहेको छ । जसको चर्चा अहिले गर्न खोजिएको छ । सलमा...
सनी देवल, अमिषा पटेल र अमरीश पुरी अभिनित हिट फिल्म ‘गदर : एक प्रेम कथा’ को सिक्वेल पनि बन्ने भएको छ । २० वर्ष अगाडि निर्माण भएको यो फिल्मको सिक्वेलका लागि १५ वर्षदेखि काम भइरहेको छ । फिल्म १५ जुन २००१ मा रिलिज भएको थियो । त्यतिबेला फिल्मले २५० करो...
मुम्बई । बलिउडमा कम उमेरमा आत्महत्या रोज्ने थुप्रै कलाकार छन् । ती मध्ये ६ को चर्चा यहाँ गर्न खोजिएको छ । जिया खान : ‘गजनी’, ‘निशब्द’ र ‘हाउसफुल’ जस्ता फिल्ममा काम गरेकी अभिनेत्री जिया खानले ३ जुन २०१३ मृत्यु भएको थियो ।...
मुम्बई । वर्ष २०२० मा कोरोना कहरका कारण कयौं सेलिब्रेटीको विवाह रोकिएको थियो । त्यो समय उनीहरुले सोचेका थिए, २०२१ मा विवाह भैहाल्छ । २०२१ मा पनि कोरोनाको दोस्रो लहर आयो । सोही कारण पनि सेलिब्रेटीको फेरि विवाह रोकियो । कोरोनाका कारण विवाह रोकिएका सेलिब्रेटी जसक...
मुम्बई । ‘द कपिल शर्मा शो’ की कलाकार कमेडियन सुगन्धा शर्मा विवाह बन्धनमा बाँधिएकी छन् । उनले गत २६ अप्रिलमा संकेत भोसलेसँग विवाह गरेकी हुन् । आफ्नै गृहनगर जालन्धरमा बिवाह गरेकी उनको विवाहमा लकडाउनका कारण घरका सदस्यहरुको मात्र सहभागिता रहेको थियो । स...