book

शाक्यको ‘हस्तकलाको ऐतिहासिक पक्ष’ सार्वजनिक access_timeमंसिर १५, २०७८

कलाकार तथा लेखक धर्मराज शाक्यद्वारा लिखित पुस्तक ‘हस्तकलाको ऐतिहासिक पक्ष’ सार्वजनिक गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक कार्यक्रमका बीच कृति सार्वजनिक गरे । कार्यक्रममा कुलपति केके कर्माचार्यले हस्तकलाको ऐतिहासिक ...

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित access_timeअसोज १३, २०७८

लेखक राजु अधिकारीको दोस्रो कृति तथा पहिलो उपन्यास ‘राज्याभिषेक’ विमोचन गरिएको छ । लेखक राजु अधिकारीले चीनबाट तथा कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले नेपालबाट अनलाइनमार्फत सो पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् । केही वर्षदेखि निरन्तर रुप...

‘पूर्वी एसियाको आँखीझ्याल’ पुस्तक सार्वजनिक access_timeसाउन ९, २०७८

दीपक चौधरीद्वारा लिखित ‘पूर्वी एसियाको आँखीझ्याल’ सार्वजनिक भएको छ । पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखीझ्याल’ हालै सार्वजनिक भएको लेखक चौधरीले जानकारी दिए । साहित्...

करिना कपुरको किताबको नाममा विवाद, ऊजुरी दर्ता access_timeअसार ३१, २०७८

आफ्नो विवाहदेखि बच्चाको नामका लागि पनि विवादमा रहेकी बलिउड अभिनेत्री करिना कपुर खान अब नयाँ विवादमा घेरिएकी छिन् । वास्तवमा करिनाले आफ्नो गर्भावस्थाको दिनबारे एउटा किताब लेखेकी छिन् । करिनाले यसको नाम प्रेग्नेन्सी बाइबल राखेकी छिन् जसमा इसाई संगठन र अल इन्डिया मा...

सुखानी हत्याकाण्ड र मैले हेरेको दृश्य access_timeफागुन २१, २०७७

झापा विद्रोहका कारण त्यहाँका मान्छेहरू आकुलव्याकुल भएका थिए । त्यस विद्रोहबाट खास गरेर शोषक, फटाहा र सामन्त मनोभाव भएका मान्छेहरूको सातोपुत्लो गएको बुझिन्थ्यो । झापा विद्रोहका अर्का नायक शिवप्रसाद शिवाकोटीहरू त्यस बेलासम्ममा नक्सलाइट कम्युनिस्टको शीर्षकमा कहलिन थालिसकेका ...

प्रचण्डको ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक access_timeमंसिर १२, २०७७

काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत ३ वर्षमा सञ्चारमाध्यमहरुलाई दिएका अन्तरवार्ताहरुको संग्रह पुस्तकका रुपमा सार्वजनिक भएको छ ।  अध्यक्ष प्रचण्डले २०७४ देखि २०७७ सम्म विभिन्न स...

विजयकुमारको नयाँ कृति ‘सम्बन्धहरू’ सार्वजनिक access_timeअसोज १५, २०७७

काठमाडौं । लेखक विजयकुमारको अर्को पुस्तक ‘सम्बन्धहरू’ बिहीबार सार्वजनिक गरिएको छ । खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता विजयकुमारको यो दोश्रो कृति हो । पस्तक फाइन प्रिन्टले बजारमा ल्याएको छ । यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि नै सार्वज...

विद्यालय तहका ‘प्राटिक्स बुक’ को बिक्री वितरणमा सरकारले रोक लगायो access_timeसाउन १२, २०७७

काठमाडौं । सरकारले विद्यार्थीहरुलाई  उपयोगी मानिएको प्रश्नपत्रको संगालो र प्राटिक्स बुकको बिक्री वितरणमा रोक लगाएको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ मा यस्तो व्यवस्था गरिएको हो । केन्द्रको निर्देशिकामा ...

संसारको सबैभन्दा ठूलो किताब, तौल १,४२० किलोः पाना पल्टाउन मात्रै चाहिन्छ ६ व्यक्ति access_timeमाघ २०, २०७६

उत्तरी हंगरीको सानो गाउँ सिनपेत्रीमा बस्ने बेला वर्गाले हातैले एउटा किताब बनाएका छन् । उक्त किताब संसारकै ठूलो किताब भएको दाबी गरिन्छ । ७१ वर्षका उनले उक्त किताब बनाउनका लागि किताब बाइन्ड गर्ने पुरानो तरिका अपनाएका छन् । ४.१८ मिटर लामो र ३.७७ मिटर चौडा किताबमा ३४६...

X