केन्द्रीय संस्करण

bus

गण्डकीबाट चल्ने लामो दुरीका सवारी पनि भोलिदेखि सञ्चालनमा आउने access_timeभदौ ३१, २०७७

पोखरा । आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै गण्डकी प्रदेशबाट चल्ने लामो दुरिका सवारी भोलिबाट सञ्चालनमा आउने भएका छन् । ५० प्रतिशत बढी भाडा लिएर ५० प्रतिशत यात्रु बोक्न पाउने गरि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरिका सवारी सञ्चालन अनुमति दिएपछि सवारी सञ्चालनमा आउन...

लामो दुरीका बसमा आधा संख्यामा यात्रु, भाडा ५० प्रतिशत बढ्यो access_timeभदौ ३०, २०७७

काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण गएको चैत ११ देखि सञ्चालनमा रोक लागेको लामो दुरीको सवारी विभिन्न सर्तसहित सञ्चालनमा आउने भएको हो ।  लामो ...

उपत्यकामा स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा सुरु access_timeभदौ १४, २०७७

काठमाडौं । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्प...

सडकमा यात्रु नदेखेपछि बस व्यवसायी पन्छिए, ग्यारेज सुनसान, बस मर्मत गर्न लगेनन् (भिडियो रिपोर्ट) access_timeअसार ३१, २०७७

काठमाडौं । बुधबार दिउँसो काठमाडौंको जडिबुटीमा रहेको वसन्त नकर्मीको वर्कसप सुनसान थियो । उनी र उनका सहयोगी कुराकानी गरेर समय कटाइरहेका थिए । अघिपछिको समयमा काठमाडौं उपत्यकामा चल्ने यात्रुबाहक बस मर्मतका लागि उनीहरुलाई भ्याई नभ्याई हुन्थ्यो । सरकारले लकडाउन खु...

झन्डै ४ महिनामा यसरी काठमाडौंमा बस गुड्यो, बस चालक र यात्रीले अपनाए यस्तो सुरक्षा सतर्कता (भिडियो रिपोर्ट) access_timeअसार ३०, २०७७

काठमाडौं । सडक किनारका पैदलयात्री अनौठो मानेर हेरिरहेका थिए । झन्डै चार महिनामा काठमाडौंको सडकमा बस गुड्यो ।  डुक्छेम्बा लामा स्वयम्भु जाने बस कुरेर बसेका थिए । बिहान पनि उनी सार्वजनिक बस चढेर सातदोबाटो आएका थिए । झन्डै ४ महिनामा उनले सार्वजनिक...

‘गाडी ग्यारेजमा थन्किए, बैंकको किस्ता कसरी तिरौँ ?’ access_timeअसार २६, २०७७

–जमुना वर्षा शर्मा  कास्की । रोजगारीका लागि भारत गएका पर्वत ठूलीपोखरीका गोपी लामिछानेले सवारी चालकका रुपमा २५ वर्ष त्यहीँ बिताए । करिब डेढ दशकअघि स्वदेश फर्कंदा एक लाख भारतीय रुपैयाँ लिएर आएका उनले यहीँ केही गर्छु भन्ने सोँचले भाडामा चलाउने गाडी कि...

पाकिस्तानमा बस र रेल जुध्यो, २० तिर्थयात्रीको मृत्यु access_timeअसार १९, २०७७

इस्लामाबाद । पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार बाटो काट्ने क्रममा ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् । यात्रुबाहक बसमा पाकिस्तानको पंज...

सवारी साधनका पार्टपुर्जा बिग्रन थाले access_timeअसार ११, २०७७

–पूर्णप्रसाद मिश्र काठमाडौँ । सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्...

कोरोनाले दिएको हन्डरः भारतबाट १४ दिन हिँडेर काठमाडौं, डेरामा छिर्न नदिएपछि ‘बसभित्र क्वारेन्टाइन’ access_timeजेठ १४, २०७७

काठमाडौं । भारतमा कोरोना नियन्त्रणका लागि लकडाउन जारी भएपछि उनीहरुको काम बन्द भयो । दुबै जनाको परिवार काठमाडौंको स्वयम्भुमा डेरा गरी बस्थे । लकडाउनका कारण यातायात बन्द भयो । उनीहरुले हिँडेरै नेपाल जाने अठोट गरे ।  कोरोना भाइरसको संक्रमण फैलिएपछि उनीहरु...