केन्द्रीय संस्करण

champions league

चेल्सी र भ्यालेन्सिया नकआउटमा access_timeमंसिर २५, २०७६

एजेन्सी । इङ्लिस क्लब चेल्सी र स्पेनिस क्लब भ्यालेन्सिया युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एच’ अन्तर्गत घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई २–१ गोलले हरायो ।  अर्को खेलमा भ्यालेन्सि...

फातीको किर्तिमानी गोलसँगै बार्सिलोना नकआउट चरणमा access_timeमंसिर २५, २०७६

एजेन्सी । युवा स्टार अन्सु फाती च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बन्दा स्पेनिस महारथी बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले बलियो इटायिन प्रतिद्वन्द्वी इन्टर मिलानलाई उसैको मैदानमा...

पीएसजीसँग रोकियो रियल, हजार्ड घाइते access_timeमंसिर ११, २०७६

एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच मङ्गलबार राति भएको च्याम्पियन्स लिग अन्तरगतको रोमाञ्चक खेल २–२ गोलको बराबरीमा सकिएको छ । २–० गोलले पछि परेको पीएसजीले ३ मिनेटको अन्तरालमा दुई गोल गर्दै पुनरागमन गर्न सफल भएको हो । ...

‘नयाँ नेयमार’ को ह्याट्रिकमा रियलको गोल वर्षा access_timeकात्तिक २१, २०७६

एजेन्सी । ब्राजिलियन फरवार्ड रोड्रिगोले च्याम्पियन्स लिगमा गालातासारेबिरुद्ध ह्याट्रिक गर्दै विश्व फुटबलमा आफ्नो आगमनको संकेत दिएका छन् । रोड्रिगोको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले गालातासारेलाई ६–० को विशाल अन्तरले पराजित गर्न सफल रह्यो । १८ वर्षीय खेलाडी च्याम्प...

लिभरपुल छनोट नजिक access_timeकात्तिक २०, २०७६

साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको छनोट नजिक पुगेको छ । घरेलु मैदानमा मंगलबार राति भएको समूह ‘ई’ को खेलमा लिभरपुलले बेल्जियन क्लब जेन्कलाई २–१ गोलले हरायो । समूह चरणमा दुई खेल खेल्न बाँकी रहेको लिभरपुलले अब एक खेल ज...

लेइपजिज र लियोनको सहज जित access_timeकात्तिक २०, २०७६

एजेन्सी । जर्मन क्लब आरवी लेइपजिज र फ्रेन्च क्लब लियोनले च्याम्पियन्स लिग फुटबलमा जित निकालेका छन् । समूह ‘जी’ अन्तर्गत मंगलबार राति भएको खेलमा लेइपजिजले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई २–० गोलले हरायो । अर्को खेलमा लियोनले पोर्चुगिज क्लब बेन्फिक...

चेल्सी र आयाक्सबीच थ्रिलर : आठ गोल, दुई आत्मघाती, दुई रातो कार्ड access_timeकात्तिक २०, २०७६

एजेन्सी । ४–१ ले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले स्टाम्फोर्ड ब्रिजमा भएको नाटकीय खेलमा आयाक्सबिरुद्ध ४–४ गोलको बराबरी गर्दै महत्त्वपूर्ण १ अङ्क बटुल्न सफल भएको छ । च्याम्पियन्स लिगमा गत सिजनको सेमिफाइनलिस्ट डच च्याम्पियनले दोस्रो हाफमा ४–१ गोलको अग्रत...

४६ खेलमा पहिलोपटक बार्सिलोनाले गोल गर्न सकेन, मिलानबिरुद्ध डर्टमन्डको पुनरागमन access_timeकात्तिक २०, २०७६

एजेन्सी । आफ्नो घरेलु मैदानमा खेलिएका पछिल्ला ४६ खेलमा पहिलोपटक गोल गर्न नसक्दा बार्सिलोना स्लाभिया प्रागसँग गोलरहित बराबरीमा रोकिएको छ । यता, कप्तान लियोनेल मेस्सीले पनि सन् २०१२ यता घरेलु मैदानमा खेलिएको पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणको खेलमा गोल वा एसिस्...