chandra upreti

कविता : बूढो रुख access_timeसाउन १०, २०७८

त्यो पचहत्तर वर्षअघि एक सय चार वर्षदेखि उम्रिएको सिस्नोको झ्याङलाई मस्न रोपिएको त्यो रुख ! आज हेर, जनतालाई शीतल दिँदादिँदै बढ्यो र अहिले कुप्रो भएछ ।   केही थिएन त्यो खेतको मालीसँग तर सुनौलो सपना थियो त्यसैले छिमेकीकै बीचबाट ल्याएर...