केन्द्रीय संस्करण

chhapaak

दीपिकाको सबैभन्दा कमजोर फिल्ममध्येको एक बन्यो छपाक, १० दिनमा ३२ करोड कमाई access_timeमाघ ७, २०७६

दीपिका पादुकोण स्टारर फिल्म छपाक १० दिनमा नै अस्विकृत भएको छ । १० जनवरीपछि कुनै ठूला फिल्म रिलिज नहुँदासमेत फिल्मले दर्शक जुटाउन सकेन र भारतमा यसको व्यापार आइतबारसम्म ३२.४८ करोड भारु पुगेको छ । यसको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटर अकाउन्टमा दिँदै लेखेक...

दीपिकाको छपाक कि अजयको तानाजी ? थाहा पाउनुस् कसको कमाई कति access_timeपुस २९, २०७६

शुक्रबार १० जनवरी २०२० को मौका पारेर ठूलो पर्दामा दुईवटा फिल्म रिलिज भए । एकातिर दीपिका पादुकोणको एसिड आक्रमणमा परेकी पीडित लक्ष्मी अग्रवालको जीवनबाट प्रेरित फिल्म ‘छपाक’ जसलाई मेघना गुल्जारले निर्देशन गरेकी छिन् भने अर्कोतर्फ ओम राउतको निर्देशनमा बनेक...

दीपिकाको अगाडि गोबिन्दाकी भाञ्जी आरतीको खुलासाः १३ वर्षको उमेरमा घरभित्र भएको थियो बलात्कारको कोसिस access_timeपुस २७, २०७६

यसपटक बिग बस १३ विकेन्ड वारमा ‘छपाक’ को समूह फिल्म प्रोमोशनका लागि पुगे । दीपिका पादुकोण, विक्रान्त मस्सी र लक्ष्मी अग्रवालले घरका सदस्यसँग केही समय बिताए । निर्माण पक्षले कार्यक्रमको एउटा प्रोमो जारी गरेको छ जसमा सबै प्रतियोगीले आफ्नो जीवनमा घटित नराम्रा घट...

रिलिजको दुई हप्ताअघि दीपिकाको फिल्मलाई कहानी चोरीको आरोपः लेखकद्वारा  हाइकोर्टमा याचिका access_timeपुस ८, २०७६

दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ रिलिज हुनु दुई हप्ताअघि विवादमा आएको छ । राकेश भारती नामका लेखकले फिल्मको कहानी चोरी गरेको आरोप लगाउँदै बम्बे हाइकोर्टमा याचिका दर्ता गरेका छन् । उनको आरोप अनुसार एसिड आक्रमणमा परेकी पीडितको जुन कहानीमा फिल्म बनेको ...

छपाकको ट्रेलर लञ्चको क्रममा भरिए दीपिकाको आँसुः भनिन्, ‘ट्रेलर हेरेपिच्छे रोइरहेकी हुन्छु’ access_timeमंसिर २५, २०७६

दीपिका पादुकोण रिलिजको संघारमा रहेको आफ्नो फिल्म छपाकको ट्रेलर लञ्च कार्यक्रममा पुगेकी छिन् । दीपिका फिल्मबारे कुरा गर्दैगर्दा निकै भावुक भइन् र रोइन् पनि । दीपिकाले भनिन्, ‘म ट्रेलर हेरेपिच्छे राइरहेकी हुन्छु । म यतिमात्र भन्न चाहन्छु कि यो ती फिल्ममध्येको एक हो जसम...