केन्द्रीय संस्करण

child rape

बेड नं ९१४ : जीवनमरणको दोसाँधमा पाँच वर्षकै उमेरमा बलात्कृत भएकी बालिका ! access_timeमाघ ८, २०७७

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको बालरोग कक्ष, जनरल वार्ड । बेड नम्बर–९१४ । सो बेडमा ५ बर्षिया बालिका सीता (नाम परिवर्तन) पल्टिरहेकी छिन् । कोपिला अवस्थामा बलात्कारको शिकार भएकी उनको दायाँ गालामा गहिरो चोट छ । देब्रे आँखामा पनि चोट छ । सो ...

बालिकामाथि जबरजस्ती करणी गरेको आरोप, आरोपित फरार access_timeभदौ २३, २०७७

जनकपुर । धनुषामा एक बालिकालाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ । लक्ष्मीनिया गाउँपालिका वडा नम्बर २ स्थित सिनुरजोडाकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको घटना ३ दिनपछि मंगलबार सार्वजनिक भएको हो । भदौ २० गते शनिबार दिउँसो स्थानीय ५५ वर्षीय बुधुवा ...

दलित बालिकालाई दुर्व्यवहार गर्ने युवकमाथि करणी उद्योगको मुद्दा access_timeभदौ ३, २०७७

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक दलित बालिकालाई दुर्व्यवहार गरेको आरोपमा गैरदलित युवकमाथि जबरस्ती करणी उद्योगको मुदा दर्ता गरिएको छ । कटहरिया नगरपालिका वडा २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहमाथि करणी उद्योगमा मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय गरुड...

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ access_timeअसार ३१, २०७७

रौतहट । रौतहटमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । गुजरा नगरपालिका वडा ५ लक्ष्मीपुरका २२ वर्षीय शेख तुफानी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । तुफानीलाई ईलाका प्रहरी कार्यालय बिजयौरको टोलीले पक्राउ गरेको हो । २ दिनअघि गुजरा ५ लक्ष्मीपुर गाउँकी ...

२८ हप्ताको सुरक्षित गर्भपतनको व्यवस्थाले १२ वर्षीय बालिकालाई राहत access_timeकात्तिक २५, २०७६

काठमाडौँ । बलात्कारका कारण १२ वर्षको कलिलो उमेरमै गर्भवती भएकी बालिका थापाथलीस्थित प्रसूतिगृहबाट उपचारपछि डिस्चार्ज भएकी छिन् । अस्पतालले शुक्रबार उनको सुरक्षित गर्भपतन गरेको हो । दुई दिनको आरामपछि आइतबार अस्पतालले उनलाई डिस्चार्ज गरेको जनाएको छ ।  बालिका २१ ...