children

कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ access_timeअसोज १, २०७८

संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्याङ्कमा दिएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका...

प्रेमलाई अपराध करार प्रकरण : पुनरावेदनका लागि उच्च अदालत पुगे नाबालक access_timeभदौ ३०, २०७८

प्रेमलाई अपराध करार गरी बाल सुधार गृहमा पठाइएका एक बालक पुनरावेदनका लागि उच्च अदालत पोखरा पुगेका छन् । बालकको तर्फबाट सोमबार अधिवक्ता बीबी विष्टले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका छन् । करिब ४ वर्ष प्रेम सम्बन्धमा रही उमेर नपुगी भागी विवाह गरेका ...

उदयपुरमा बाढीले बगाएर बालिकाको मृत्यु access_timeभदौ २०, २०७८

उदयपुरको त्रियुगा नगरपालिका स्थित भालु खोलामा आएको बाढीले बगाएर स्थानीय १३ वर्षीया बालिकाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–७ घर भएकी यसिका राईको आइतबार विहान बाढीले बगाउँदा मृत्यु भएको उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । खोला छेउमा पार्...

कोरोनाको तेस्रो लहर : अमेरिका र बेलायतका बालबालिकामा बढ्यो संक्रमण access_timeसाउन २७, २०७८

नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । तेस्रो लहरमा बालबालिकाहरु धेरै प्रभावित हुने अनुमान लगाइएको छ । अमेरिका र बेलायतमा भने यस्तो अनुमान साँचो निस्किएको छ ।  अमेरिका र बेलायतका बालबालिकाहरूमा पहिलो र दोस्रो लहरको दाँजोमा अ...

जनकपुरमा चट्याङ लागेर २ बालक घाइते access_timeजेठ २८, २०७८

जनकपुरधाममा चट्याङ लागेर २ बालक घाइते भएका छन्  । शुक्रबार वर्षासँगै परेको चट्याङबाट जनकपुरधाम उपमहानगरपालिका १ स्थित  पुलचोक बस्ने हकिम साफीका ११ वर्षीय छोरा रहान साफी र साबिक शेखका १२ वर्षीय छोरा शहीद शेख घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।  ...

बालबालिकामा  सङ्क्रमणपछिको जटिलता देखिँदै access_timeजेठ २६, २०७८

–शरद् शर्मा नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्रमण देखिएको छ । यो बालबालिकामा देखिने कोभिड–१९ को सङ्क्रमणपछिको जटिलता हो  । स्वास्थ्य तथा जनसङ्...

चीनमा एक दम्पतीले तीन बच्चा जन्माउन सक्ने नीति स्वीकृत access_timeजेठ १७, २०७८

घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्यालाई नियन्त्रण गर्ने उद्देश्यले चीनले सबै चिनियाँ दम्पतीहरूलाई चाहेको खण्डमा तीन बच्चा जन्माउन सक्ने नीति सार्वजनिक गरेको छ । चीनले दुई सन्तान मात्रै जन्माउन पाउने नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरे...

आमाको कोभिड नतिजा नेगेटिभ, नवजात शिशुको पोजेटिभ access_timeजेठ १६, २०७८

भारतको बनारसमा कोभिड संक्रमण नभएकी महिलाबाट जन्मिएका शिशुमा  संक्रमण देखिएको छ । जन्मनासाथ शिशुमा कोरोनाको संक्रमण देखिएको हो ।  २६ वर्षीय आमाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो । महिलालाई २४ मेइमा बनारस हिन्दू विश्वविद्यालयको एसएसएल अस्पतालम...

कोरोना संक्रमित गर्भवतीले सुरक्षित रुपमा जन्माइन बच्चा access_timeजेठ १६, २०७८

कोरोना संक्रमित विराटनगरकी एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड्स अस्पतालमा  संक्रमित  महिलाले  शनिबार नर्मल डेलिभरीबाट बच्चालाई जन्म दिएकी हुन् । ३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु छोर...

भारतमा बालबालिकाका लागि पनि कोरोना खोप लगाउन अनुमति access_timeजेठ ४, २०७८

एजेन्सी । कोरोनाको तेश्रो लहरमा बालबालिकामाथि खतरा हुने खबर आइरहेकै बेला एउटा खुसीको खबर प्राप्त भएको छ । भारतले सरकारले बालबालिकाका लागि कोरोना खोपको ट्रायलका लागि अनुमति दिएको छ । मंगलबार भारतको नीति आयोगका सदस्य डा. विके पालले भने, ड्रग कन्ट्रोल जनरल अफ इन्डि...

वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउँछ : अध्ययन access_timeबैशाख २२, २०७८

एजेन्सी । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनको एक अध्ययनले देखाएको छ । सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख गरिएक...

गाँजा ओसार-पसारमा बालकको प्रयोग access_timeबैशाख २, २०७८

काठमाडौं । गाँजा कारोबारीले बालकको प्रयोग गरेर गाँजा ओसार–पसार गर्ने गरेको थाहा भएको छ । पर्साको वीरगञ्जस्थित शंकराचार्य गेटबाट प्रहरीले १४ वर्षीय बालकलाई गाँजा सहित पक्राउ गरेको छ । बिहिबार विहान कम्मरमा गाँजा बाँधेर वीरगञ्जबाट भारततर्फ जाँदै गरेको अवस्थामा ...

भारतको सितामढी पुर्‍याइएका महोत्तरीका किशोरी र बालिकालाई नेपाल ल्याइँदै access_timeचैत १८, २०७७

जनकपुर । महोत्तरीको भंगाहा नगरपालिकाबाट भातर पुर्याइएका ७ जना बालिका र किशोरीलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।  घाँस काट्न जाँदा भारत पुर्याइएका ती बालिका तथा किशोरीहरु समाचार तयार गर्दासम्म नेपाल–भारत सिमानाको भिट्टामोडमा छन् । बिहारको सी...

लमजुङमा अझै रोकिएन महिला तथा बालबालिका हराउनेक्रम access_timeपुस २६, २०७७

लमजुङ । जिल्लामा महिला, बालबालिका  तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ  । चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६  महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् ।   जिल्ला प्रहरी कार्यालयको अनुसार हराए...

लकडाउनका कारण बालबालिकामा डिप्रेसनको खतरा access_timeजेठ १९, २०७७

एजेन्सी ।  हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको निय...

विज्ञानले पनि मान्छ बच्चाको उत्कृष्ट विकासका लागि हजुरबुवा–हजुरआमा अत्यावश्यक access_timeमाघ २१, २०७६

आफ्नो हजुरबुवा–हजुरआमासँग बिताएका पल हाम्रो जीवनको सबैभन्दा अविष्मरणीय पलमध्येको एक हुन्छ । हजुरबुवा–हजुरआमाले कसैको पनि बालापनलाई सुखद बनाउन एउटा महत्वपूर्ण भूमिका निभाएका हुन्छन् । जो बच्चा आफ्नो हजुरबुवा हजुरआमासँगै बस्छन् उनीहरुमा एक भिन्न प्रकराको बुझ...

बालबालिकालाई चिसोबाट जोगाउन यी कुरामा ध्यान दिनुस् access_timeमंसिर ७, २०७६

काठमाडौँ । मङ्सिर सुरु भएसँगै चिसो मौसम सुरु भएको छ । यो समयमा रुघाखोकी, ज्वरो, निमोनिया लगायत स्वास्थ्यसम्बन्धी समस्या देखा पर्दछन् ।  समस्या सबै उमेर समूहका व्यक्तिमा देखिए पनि बालबालिका बढी जोखिममा पर्छन् । बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या खुलस्त भन्न नसक्...

धेरै बच्चा जन्माउने आमालाई तक्माः जति धेरै सन्तान त्यति ठूलो ‘मेडल’ access_timeकात्तिक १८, २०७६

थुप्रै देशका सरकारले धेरै बच्चा जन्माउँदा नागरिकलाई आर्थिक प्रोत्साहन दिने गर्छ तर काजकिस्तान यी देशभन्दा सबैभन्दा माथि छ । काजकिस्तानमा ठूलो परिवारलाई निकै महत्व दिइँदैछ । यहाँको सरकारले परिवारमा धेरैभन्दा धेरै बच्चा होस् भन्ने चाहेको छ । त्यसकारण यो देशको जन्मदर बढ...