cristiano ronaldo

रोनाल्डोको गोलमा युनाइटेडको उत्कृष्ट कमब्याक access_timeकात्तिक ४, २०७८

खेल सकिन ९ मिनेट अघि हेडरमार्फत क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले अटलान्टाविरुद्ध ओल्ड ट्राफोडमा उत्कृष्ट पुनरागमन गरेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको खेलमा युनाइटेडले २ गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जीत हासिल गरेको हो ...

रोनाल्डोको गोलमा युनाइटेडको पुनरागमन access_timeअसोज १४, २०७८

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लेरियाललाई पराजित गरेको छ । च्याम्पियन्स लिगअन्तरगत समूह एफको बुधबार राति सम्पन्न खेलमा युनाइटेड २–१ गोलले विजयी बनेको हो । गत ...

के रोनाल्डो युरोकपका सर्वकालिन महान् खेलाडी हुन् ? access_timeजेठ २६, २०७८

  जब युरोकपअन्तर्गत १५ जुनमा क्रिष्ट्रियानो रोनाल्डोले हंगेरीविरुद्धको सुरुवाती खेलमा पोर्चुगलको कप्तानी गर्नेछन्, तब उनले सधैँझैँ नयाँ कीर्तिमान पुनर्लेखन गर्ने तयारी थाल्नेछन् । २०१६ मा आफ्नो देशलाई युरोकपको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका ३६ वर्षीय खेलाडी...

ह्याट्रिकसँगै रोनाल्डोले पेलेको सर्वाधिक गोलको कीर्तिमानलाई उछिने access_timeचैत २, २०७७

आधिकारिक खेलहरुमा सर्वाधिक गोलको आफ्नो कीर्तिमान भंग गरेपछि ब्राजिलका महान् खेलाडी पेलेले युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् । इटालियन सिरिए ए अन्तरगतको खेलमा काग्लियारीविरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले सो कीर्तिमान भङ्ग गरेका हुन् । आइतबार भएको...

२.५ करोड पाउन्डसम्मको अफर आए रोनाल्डोलाई युभेन्टसले बेच्ने access_timeफागुन २९, २०७७

  इटालियन महारथी युभेन्टसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेच्ने तयारी गरेको छ । बेलायती पत्रिका डेली मेलका अनुसार च्याम्पियन्स लिगबाट अन्तिम १६ बाट नै बाहिरिएपछि टोलीले रोनाल्डोलाई बेच्ने तयारी गरेको हो । २५ मिलियिन पाउन्डसम्मको अफर आए रोनाल्डोलाई बेच्...

रोनाल्डोको सिजनको २३ औँ गोलमा युभे विजयी access_timeमाघ २५, २०७७

  क्रिस्टियानो रोनाल्डोको सिजनको २३ औँ गोलको मद्दतमा युभेन्टसले एएस रोमालाई हराउँदै इटालियन सिरिए एको तेस्रो स्थानमा उक्लिएको छ ।  रोनाल्डोले तीन खेलमा गोलको खडेरी अन्त्यत गर्दै खेलको १३ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोजर इब...

सन् २०२० मा रोनाल्डोले तोड्न सक्ने किर्तिमानहरु access_timeपुस १७, २०७६

विगत एक दशकदेखि क्रिस्टियानो रोनाल्डोले विभिन्न किर्तिमानहरु तोड्दै आइरहेका छन् । सन् २०२० मा उनले थप नयाँ किर्तिमानहरु बनाउने सम्भावना रहेको छ । ३४ वर्षीय फरवार्ड अहिले युभेन्टसलाई तेस्रो च्याम्पियन्स लिग दिलाउने मिसनमा रहेका छन् । सन् १९९५–९६ पछि ओल्ड लेडीका ला...

९९ औँ गोल गरेपछि रोनाल्डोले भने, ‘अब सर्वाधिक गोलको किर्तिमान तोड्छु’ access_timeमंसिर २, २०७६

युरो २०२० को छनौट खेलमा लक्जम्बर्गबिरुद्ध २–० को जीत निकाल्ने क्रममा क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरको ९९ औँ गोल गरे । जीतसँगै पोर्चुगलले युरोपियन च्याम्पियनसीपमा समूह बीबाट आफ्नो स्थान पक्का गरेको छ । जीतपछि रोनाल्डोले अन्तर्राष्ट्रिय खेलहरुमा सर्व...

‘म टोलीमा भएको भए ब्राजिलले थप पाँच विश्वकप जित्ने थियो’ access_timeमंसिर १, २०७६

युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफू ब्राजिलको राष्ट्रिय टोलीमा भएको भए देशले थप पाँच विश्वकप जित्ने थियो भन्दै जिस्कने गरेको उनको क्लबका समकक्षी ड्यानिलोले बताएका छन् । रोनाल्डोले आफ्नो देश पोर्चुगलको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदशन गरिरहेका छन् । सन् २०१६ ...

गोल नम्बर ९८ : रोनाल्डोको अर्को ह्याट्रिक access_timeकात्तिक २९, २०७६

एजेन्सी । लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोलको सङ्ख्या ९८ पुर्याएका छन् । रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लिथुयानियालाई ६–० ले पराजित गर्यो । जीतसँगै युरो २०२० मा छनौट हुनका लागि पोर्चुगल अब मात्र एक जीत टाढा ...

सब्सटिट्युट गरिँदा रोनाल्डो रुष्ट access_timeकात्तिक २५, २०७६

आइतबार एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्टस इटालियन लिगको शीर्ष स्थानमा कायम रहन सफल भएको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा प्रवेश गरेका पाउलो डिबालाले  खेलको ७७ औँ मिनेटमा युभेन्टसका लागि निर्णायक गोल गरेका थिए । ...

प्रेरक सन्देशसहित रोनाल्डोले दिए अन्डर–१७ महिला टोलीलाई फुटबल बुट उपहार access_timeकात्तिक १२, २०७६

क्रिस्टियानो रोनाल्डोले अन्डर १७ महिला फुटबल टोलीलाई नयाँ फुटबल बुट उपहारको साथै प्रेरणादायक सन्देश पठाएका छन् । एस्टोनियामा हुने युरो २०२० का लागि छनौट हुन प्रयास गरिरहेको युवा टोलीलाई रोनाल्डो उक्त उपहार र सन्देश पठाएका हुन् । युभेन्टसका स्टार खेलाडीले सबै खे...

X