death hoax

महेश भट्टको मृत्युको खबरमा छोरी पूजा भट्टको यस्तो बयान access_timeभदौ २२, २०७६

नायिका एवं बलिउड फिल्म निर्देशक पूजा भट्टले पिता महेश भट्टको निधनको खबर खण्डन गरेका छन् । प्रमाणको रुपमा उनले महेश भट्टका दुईवटा फोटो सेयर गरेकी छिन् जसमा उनी घरमा क्वालिटी समय बिताइरहेको देख्न सकिन्छ । वास्तवमा, सोसल मिडियामा महेश भट्टको हृदयघातका कारण मृत्यु भएको अ...