death penalty
भारतको उत्तर प्रदशको अमरोहा गाउँ बावनखेडी यतिबेला शबनमको मृत्युदण्डका कारण चर्चामा छ । सन् २००८ मा एकै परिवारका ७ जनाको हत्याले पूरा प्रदेशमा व्यापक चर्चा थियो । मानिसहरु न्यायको माग गर्दै सडकमा उत्रिएका थिए । एक भारतीय सञ्चार माध्यमले शवनमको विषयमा अनुसन्धान अधिकारी,...
भारतको अयोध्याका सन्त परमहंस दासले राष्ट्रपति रामनाथ कोविन्दलाई शबनमको मृत्युदण्डको सजाय माफ गरिदिने अपिल गरेका छन् । यदि शबनमलाई मृत्युदण्ड दिइयो भने स्वतन्त्रतापछि कुनै महिलालाई मृत्युदण्ड दिएको पहिलो घटना हुनेछ । सन्त परमहंस दासले एक भारतीय सञ्चार माध्यमसँगको कुरा...
भारतको उत्तर प्रदेशको अमरोह जिल्लाको बावनखेडी गाउँमा यतिबेला मिडियाको आवतजावत बाक्लै छ । गाउँमा एउटा दुई तले घरको अगाडि मानिसहरुको बाक्लै भीड छ । यो शबनमको घर हो जसले १३ वर्षअघि प्रेमी सलिमसँग मिलेर परिवारका सात सदस्यको यसकारण हत्या गरेकी थिइन् किनभने परिवारले उ...
उत्तर प्रदेशको अमरोहा जिल्लको बावनखेडी गाउँमा १५ अप्रिल २००८ मा भएको सात हत्याकी दोषी शबनम नामकी महिलालाई फाँसी दिइनेछ । सर्वोच्च अदालतपछि राष्ट्रपति भवनबाट पनि उनको दया याचिका खारेज भइसकेको छ । शबनमलाई फाँसी दिनका लागि मेरठका पवन जल्लाद तयार छन् । पवनका अनुसार उ...
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एकजना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिक...
चीनका कुनैबेलाका एक ठूला उद्योगपति लाई शिओमिनलाई सुनाइएको मृत्युदण्डको सजायमा थुप्रै मानवाधिकार कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् । उनीहरुका अनुसार शिओमिनको अपराधका लागि यो निकै भयानक सजाय हो । लाई शिओमिनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो । उनले लगभग १...
अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जानकारी दिएको छ । अमेरिकामा १७ वर्षपछि कुनै संघीय अभियुक्तलाई मृत्युदण्ड दिइएको हो ...
साउदी अरबमा अब बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्डको सजाय दिइने छैन । देशको मानवाधिकार आयोगले साउदी राजा सलमानलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । दुई दिनअघि कोर्रा हान्ने सजायमाथि पनि साउदी अरबले प्रतिबन्ध ...
सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् । समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो । ...
१६ डिसेम्बर २०१२ को रातदेखि आजसम्म ७ वर्ष ३ महिना र ३ दिन बितिसकेको छ । उनलाई बलात्कार गर्ने चारै दोषी– मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय ठाकुरले मृत्युदण्ड रोक्न विभिन्न तरिका अपनाए र अन्तिम दिनसम्म पनि यही कसरतमा छन् । मृत्युदण्डको दुई दिनअघि मात्रै दोष...
निर्भयाका चारै दोषीलाई मृत्युदण्डको नयाँ मिती तोकिएको छ । दिल्ली अदालतले चारैजनालाई २० मार्च बिहान साढे ५ बजे मृत्युदण्डको आदेश दिएको छ । यसअघि कानूनी विकल्पका कारण दुई महिनादेखि मृत्युदण्डबाट बचिरहेका निर्भया मुद्दाका चारै दोषीको सबै कानूनी विकल्प समाप्त भइसकेको छ ...
कानूनी विकल्पको आडमा दुई महिनादेखि मृत्युदण्डबाट बचिरहेका निर्भयाका बलात्कार र हत्याका दोषीको सबै कानूनी विकल्प समाप्त भएका छन् । राष्ट्रपति रामनाथ कोबिन्दले बुधबार दोषी पवन गुप्ताको दया याचिका खारेज गरेका छन् । त्यसपछि दिल्ली सरकारले नयाँ डेथ वारेन्ट जारी गर्नका लागि प...
निर्भयाको सामूहिक बलात्कार तथा हत्याको मामलामा मृत्युदण्ड पाएका दोषी पवन गुप्ताले आफ्नो क्यूरेटिव पिटीशनमाथि खुल्ला इजलासमा सुनुवाई होस् भन्दै सर्वोच्च अदालतसमक्ष माग गरेका छन् । आइतबार पवनका वकिल एपी सिंहले भने, ‘यो मुद्दा मृत्युदण्डसँग सम्बन्धित भएकोले यसको सुन...
उत्तर कोरियामा कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्युदण्ड दिइएको रिपोर्टले बताएको छ । क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै उनलाई यस्तो सजाय दिइएको बताइन्छ । ती अधिकारीलाई उक्त घातक रोग सर्नमा सहयोग गरेर धेरैको ज्यान...
भारतीय सर्वोच्च अदालतले दया याचिकामाथि राष्ट्रपतिको निर्णयलाई चुनौती दिने दोषी विनय शर्माको पिटिशन खारेज गरेको छ । त्यसपछि निर्भयाका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्रको याचिकामाथि सुनुवाईको क्रममा न्यायाधीस आर भानुमति बेहोस भए । डायसमा बसेका अन्य न्यायाधीस र कर्...
निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्र सरकार र दिल्ली सरकारको याचिकामाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नयाँ डेथ वारेन्ट जारी गर्नका लागि हरियो झण्डा देखाएको छ । अदालतले तिहाड प्रशासनलाई अब फाँसीको नयाँ मितिका लागि ट्रायल को...
निर्भयाको सामूहिक बलात्कार र हत्याका दोषीको फाँसीको सजाय स्थगित भएको बारे दिल्ली हाइकोर्टले बुधबार अर्थात् आज आफ्नो निर्णय सुनाउनेछ । केन्द्र सरकार र तिहाडजेल प्रशासनले हाइकोर्टमा याचिका दर्ता गरेर पटियाला हाउसकोर्टको त्यो निर्णयलाई चुनौती दिएको छ जसमा निर्भयाका चारै दोष...
निर्भया सामूहिक बलात्कारका दोषीलाई भिन्न भिन्न फाँसी दिन सकिन्छ वा सकिँदैन भन्ने विषयमा दिल्ली हाइकोर्टमा आइतबार सुनुवाई भयो । आइतबार अदालतमा छुट्टी हुन्छ तर घटनाको गम्भीरता हेर्दै छुट्टीको दिन पनि सुनुवाई भयो । त्यसपछि अदालतले आफ्नो निर्णय सुरक्षित राख्यो । यसअघि पट...
भारतीय सर्वोच्च अदालतले निर्भयाका दोषी अक्षयको क्यूरेटिभ पिटिशन बिहिबार खारेज गरेको छ । उनले न्यायाधीस एनवी रमनाको अध्यक्षता भएको पाँच न्यायाधीसको बेन्चलाई फाँसीको सजायलाई जन्मकैदमा परिवर्तन गरिदिन माग गरेका थिए । सर्वोच्च अदालतले गत वर्ष डिसेम्बरमा उनको रिभ्यु पिटिशन ...
निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीमध्येका एक मुकेश सिंहको याचिका सर्वोच्च अदालतले खारेज गरेको छ । राष्ट्रपति रामनाथ कोबिन्दले जनवरी १७ तारिखमा मुकेशको दया याचिका अस्विकार गरेपछि जनवरी १९ तारिखमा यसको न्यायिक समीक्षाको माग गरिएको थियो । दोषी अक्षय ठाकुरल...