केन्द्रीय संस्करण

depression

आमिरकी छोरी डिप्रेशनमा भएको खबर सुनेर कंगनाले दिइन् यस्तो प्रतिक्रिया access_timeअसोज २६, २०७७

आमिर खानकी छोरी इरा खानले विश्व मानसिक स्वास्थ्य दिवसको मौका पारेर एउटा भिडियो पोस्ट गरेकी छिन् जसमा उनले आफ्नो पछिल्लो चार वर्षदेखि डिप्रेशनको शिकार भएको बताएकी छिन् । इराको यो भिडियोमा कंगनाले प्रतिक्रिया जनाएकी छिन् । कंगनाले इरा डिप्रेशनमा हुनुको पछाडि उनको पर...

आमिर खानकी २३ वर्षीया छोरीको खुलासाः ‘४ वर्षदेखि डिप्रेशनमा छु’ access_timeअसोज २६, २०७७

आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी छोरी इरा खान विगत चार वर्षदेखि क्लिनिकल डिप्रेशनसँग जुधिरहेकी छिन् । यो खुलासा इरा आफैले सोसल मिडियामार्फत् गरेकी हुन् । शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको मौकामा उनले एक भिडियो सार्वजनिक गर्दै आफ्नो कुरा राखेकी हुन् । &ls...

सावधान ! थाहा नपाइ हुनसक्छ ‘डिप्रेशन’ access_timeभदौ ३०, २०७७

काठमाडौं । कोभिड–१९ का कारण सिर्जित समस्याले कयौं मानिसमा मानसिक समस्या देखिन थालेको छ । कोभिड–९ अर्थात् कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चार महिनासम्म जारी गरेको ‘लकडाउन’ र त्यस यताको निषेधाज्ञाका कारण कयौँको व्यापार&n...

लकडाउनका कारण बालबालिकामा डिप्रेसनको खतरा access_timeजेठ १९, २०७७

एजेन्सी ।  हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको निय...

चिया पिउने बानीले बुढेसकालको डिप्रेसन घटाउने access_timeमाघ ७, २०७६

  बुढेसकाल लाग्दै जाँदा देखापर्ने एउटा प्रमुख समस्या डिप्रेसन पनि हो । ६० वर्ष उमेर कटेकाहरुमध्ये करिब ७ प्रतिशतलाई यो समस्या हुने गर्छ । बुढेसकालमा किन डिप्रेसनको समस्याले सताउँछ भन्नेबारेमा विभिन्न अध्ययनअनुसन्धानहरु भएका छन् र भइरहेका पनि छन् । ती अध्ययअनुस...

दीपिका पादुकोणले भनिन्, ‘त्यतिबेला डिप्रेशनमा हुनुपर्ने कुनै कारण थिएनन् तर पनि पीडित भएँ’ access_timeमंसिर २०, २०७६

फिल्म छपाकमा एसिड पीडितको रुपमा देख्न सकिने दीपिका पादुकोणले डिप्रेशनसँग जुध्दा आफूले जुन अवस्थाबाट गुज्रिनुपर्यो त्यसबारे जानकारी दिएकी छिन् । दीपिकाले न्यूयोर्क टाइम्सलाई लेखेको ब्लग पोष्टमा आफ्नो स्थितीलाई स्विकार गरेर उनले आफ्नो लागि सबैभन्दा ठूलो उपकार गरेको बताउँछि...