devendra pudel

शिक्षक अस्पताल चितवनमा : मन्त्री पौडेल access_timeमाघ ५, २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन् । आज कुराकानी गर्दै उनले भने, ‘शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालि...

काठमाडौं मेडिकल कलेजमा शिक्षामन्त्रीको छड्के access_timeपुस २२, २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको अनुगमन गरेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीले अनुगमन गरेका हुन् ।  अनुगमनका क्र...

१५ दिनभित्र विदेशी शिक्षण संस्थाहरुको प्रतिवेदन बुझाउन शिक्षामन्त्रीको निर्देशन access_timeपुस ६, २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले १५ दिनभित्र विदेशी शिक्षण संस्थाहरुको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । मंगलबार बसेको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिको बैठकबाट ५ सदस्य समिति गठन गर्दै मन्त्री पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवम् श...

शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्छ : मन्त्री पौडेल access_timeमंसिर ४, २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४ औं साधारणसभा तथा ७ औं केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेकाले शिक्षालाई प्रविधिम...

शिक्षामन्त्री पौडेलले मागे हेडमास्टरको कार्यसम्पादन तथ्याङ्क access_timeमंसिर २, २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानाध्यापक ( हेडमास्टर) को कार्य सम्पादन बारेको तथ्याङ्क मागेका छन् ।  शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरको आयोजनामा सञ्चालित शिक्षा इकाइका प्रमुखहरुको कार्यशालामा मन्त्रीले देशभरका सर...

आफ्नै देशमा फर्किएर पेशा- व्यवसाय गर्ने वातावरण बन्दैछ : शिक्षामन्त्री access_timeकात्तिक २९, २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरु क्रमशः स्वदेशमा फिर्ता हुने वातावरण बन्दै गएको बताएका छन् ।  नेपाली जन प्रगतिशील मञ्च फ्रान्सले आइतबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य र रोजगार...

शिक्षामन्त्री पौडेल फ्रान्स प्रस्थान access_timeकात्तिक २४, २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति ८ः २५ बजे फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका हुन् । १९३ राष्ट्रको प्रतिनि...

शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, क्रमशः हल गरिनेछ : शिक्षामन्त्री access_timeकात्तिक १४, २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा ब...

शिक्षामन्त्री पौडेल र युुनेस्कोका नेपाल प्रमुखबीच भेटवार्ता access_timeकात्तिक ८, २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनेस्कोका नेपाल प्रमुख माइकल  क्रर्याफ्टबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो ।   युनेस्को प्रमुख क्राफ्...

शिक्षामन्त्री सीटीईभीटी पुग्दा कर्मचारी लाइनमा ! access_timeकात्तिक ४, २०७८

शिक्षामन्त्री देवेन्द्र पौडेल विहीबार बिहान निरीक्षण भ्रमणका लागि भन्दै सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा पुगे । मन्त्री आउने थाहा पाएका कर्मचारीहरु कामै रोकेर कार्यालय अगाडि नमस्कार गर्दै लाइनमा उभिए । नमस्कार गर्दै लाइनमा उभिएका कर्म...

विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड अपुग access_timeकात्तिक ३, २०७८

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न १ अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड रकम अपुग भएको हो । केन्द्रीय आयोजना कार्यान्वय...

निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छ: देवेन्द्र पौडेल access_timeबैशाख ५, २०७८

पर्वत । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन् । सदरमुकाम कुश्मा बजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले नेपाल पक्षसँग न...

X