केन्द्रीय संस्करण

digital teller

सनराइजमा डिजिटल टेलर सेवा सुरु, क्यूआर कोड स्क्यान गरी १ दिनमा १ लाख झिक्न मिल्ने access_timeअसोज ८, २०७७

काठमाडौं । सनराइज बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो ।  यस सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकमा खात...