dilendra badu

प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार access_timeकात्तिक २६, २०७८

न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बलाएका छन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् । विहीबार कानुन म...

संक्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा पुर्‍याउन मन्त्री बडूको निर्देशन access_timeकात्तिक १४, २०७८

कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले  सत्य निरूपण तथा मेलमिलाप आयोगमा निरीक्षण एवं अवलोकन गरेका छन् ।  आइतबार ललितपुरको पुल्चोकस्थित सत्य निरूपण तथा मेलमिलाप आयोग  पुगेर मन्त्री बडूले संक्रमणकालीन न्यायबारे जानकारी लिएका हुन् । ...

सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू access_timeकात्तिक ६, २०७८

न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन् । नेपाली काँग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीले  राहत र पुनर्निर्माणका लागि विशे...

कम्युनिष्टले जनादेशको अपमान गरेपछि काँग्रेसले मुलुकको नेतृत्व सम्हाल्यो : मन्त्री बडू access_timeकात्तिक ४, २०७८

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले कम्युनिस्टले जनादेशको अपमान गरेपछि काँग्रेस सत्तामा पुगेको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दार्चुलाद्वारा बिहीबार पार्टी कार्यालयमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बडुले जनताले कम्युनिष्टहरूल...

गृहजिल्ला हिँडेका मन्त्री बडू बाटोमै रोकिए access_timeकात्तिक ३, २०७८

कानुन न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्र बडुका साथै ५ सय जना यात्रु जाममा फसेका छन् । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला दार्चुला जान लागेका बडु बाटो बन्द हुँदा दुई दिनदेखि बैतडीको दोगडाकेदार गाउँपालिकाको डिक्गाडमा फसेका हुन् । सोमबार नै दार्चुला पुग्ने कार्यक्रम...

नेपालको थप ३५ हेक्टर जमिन भारतले लग्यो: दीलेन्द्रप्रसाद बडु access_timeचैत १०, २०७७

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलाको ३५ हेक्टर जमिन भारतले लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिँदै उनले दार्चुला सदरमुकाम महाकाली नगरपालिका वडा नं. ५ गैल्फै गाउँ पारी भारत सरकारले...

X