केन्द्रीय संस्करण

fire

भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागी access_timeकात्तिक ३, २०७७

बुटवल । रुपन्देहीको भैरहवामा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको सो सप्लायर्समा इन्धन बोकेर आएको ट्याङ्करबाट ट्याङ्कीमा तेल खन्याउने क्रममा आगलागी भएको हो ।  आगलागीका कारण लु २ ख १५४१ नम्बरको ट्याङ्कर पूूर्णरुपमा नष्ट ...

पाकिस्तानको लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौं पसलहरू जले access_timeकात्तिक २, २०७७

एजेन्सी । पाकिस्तानको पूर्वी शहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौ पसरलहरू जलेका स्थानीय सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले बताएका छन् ।  रिपोर्टकाअनुसार शहरको गुलबर्ग मेन बुलेभार्ड क्षेत्रमा अवस्थित हाफिज सेन्टर नामको बहुमंजिला प्लाजाको दोस्रो...

ग्रीसको आप्रवासी शिविरमा आगलागी, १ हजार व्यक्ति भागेको आशंका access_timeभदौ २४, २०७७

एथेन्स । ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेका छन् । ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५०० आप्रवासीले आश्रय लिइरहेका छन् । शिविरमा रहेका सोमाली एक व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ दे...

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट access_timeभदौ १७, २०७७

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका- ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट अहिले  १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए ।  बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँ...

बोहुमिन शहरको अपार्टमेन्टमा आगलागी: बच्चासहित ११ व्यक्तिको मृत्यु भएको पुष्टि access_timeसाउन २६, २०७७

एजेन्सी । चेक गणतन्त्रको प्रहरीले बुहुमिन शहरमा स्थानीय समयअनुसार आइतबार अपार्टमेन्टको एउटा भवनमा आगलागी हुँदा तीन बच्चासहित ११ व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।  प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरू गरिसकिएको बताएको ...

क्यालिफोर्नियाको जंगलमा तिव्र गतिमा फैलिँदै डढेलो, सुरक्षित रहन सर्वसाधारणलाई आह्वान access_timeसाउन १९, २०७७

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाको जंगल क्षेत्रमा भीषण (डढेलो) आगलागी भएको छ । शुक्रबारदेखि लागेको आगो तिव्र गतिमा फैलिरहेको बताइएको छ । जंगलमा लागेको उक्त ढढेलोलाई एप्पल फायर नाम दिइएको छ । आइतबारसम्म उक्त ढढेलो २० हजार एकड जंगल क्षेत्रमा फैलिसकेको छ । डढेलोका क...

ईरानमा फेरि अर्को रहस्यमय घटनाः एकैपटक ७ वटा जहाजमा आगलागी ! access_timeअसार ३१, २०७७

एजेन्सी । ईरानमा बुधबार एकैपटक ७ वटा जहाजमा आगलागी भएको छ । ईरानका सरकारी सञ्चारमाध्यामहरुका अनुसार दक्षिणी ईरानको बुशहर बन्दगाहमा रहेका ७ वटा जहाजमा एकैपटक आगलागी भएको हो । स्थानीय प्रकोप व्यवस्थापन संगठन प्रमुखकाअनुसार आगो नियन्त्रणमा लिइसकिएको छ । तर क्षतिको ...

आयल इन्डियाको खानीतर्फ फैलिँदै आगो, सेनाको घेराबन्दी access_timeजेठ २९, २०७७

एजेन्सी । भारतको असम राज्यमा रहेको तीन सुकिया जिल्लाको बागजनमा आगो फैलिँदै गएपछि सो क्षेत्रलाई भारतीय सेनाले घेरा हालेको छ । सो क्षेत्रमा भारतीय आयल इन्डिया लिमिटेडको खानी रहेको छ । आगलागी अन्यत्र फैलिनबाट रोक्ने उद्देश्यले भारतीय सेना परिचालन गरिएको हो ।  ...

बर्दियाको न्यू वर्षा सप्लायर्समा आगजनी access_timeजेठ २७, २०७७

बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लायर्समा आगजनी भएको छ । गाडी दुर्घटनाका विषयमा पीडितले न्याय नपाएको जनाउँदै आगजनी गरिएको स्थानीयवासीले बताएका छन् ।  गत वैशाखमा राजापुर–१० मा भएको गाडी दुर्घटनाका विषयलाई ल...

स्कूल ब्याग बनाउने कारखानामा भीषण आगलागीः मृतकको संख्या ४३ पुग्यो access_timeमंसिर २२, २०७६

भारतको रानी झाँसी रोड इलाकामा अनाज मन्डीस्थित स्कूल ब्याग बनाउने कारखानामा आइतबार बिहान पाँच बजेर २२ मिनेटमा भीषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको जानकारी दिए । रिपोर्टक...

अमेरिकाको क्यालिफोर्नियामा संकटकालको घोषणा, ५० हजारलाई घर छोड्न निर्देशन access_timeकात्तिक ९, २०७६

अमेरिकाको क्यालिफोर्निया प्रान्तका गर्भनर गोविन नेवसोमले शुक्रबार लस एन्जिल्स र सोनोमा क्षेत्रमा भीषण आगलागीको प्रभाव र खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकालको घोषणा गरेका छन् । क्यालिफोर्नियाको जंगलमा लागेको आगो ५ हजार एकड बढी क्षेत्रमा फैलिएको छ । यो आगो सोमबार लस एन्जे...