flight

विमान चढ्न सरकारले लागू गर्‍यो नयाँ नियम, यस्ता छन् अनिवार्य मापदण्ड access_timeमाघ ५, २०७८

कोरोना संक्रमितको बढ्दै गएपछि सरकारले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको छ । मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको हो । नयाँ नियमअनुसार हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्यरुपमा लगाउन पर्ने भएको छ । यस्त...

नेपालसँग सिधा फ्लाइट गर्न इन्डोनेसियाले देखायो इच्छा access_timeकात्तिक २२, २०७८

इन्डोनेसियाले नेपालसँग सिधा फ्लाइट गर्न इच्छा देखाएको छ । दुई वर्षअघि नै इन्डोनेसिया सरकारले नेपालसँग सिधा फ्लाइटका लागि सहकार्यको प्रस्ताव पठाए पनि हालैमात्र पुनः अर्को प्रस्ताव पठाएको हो ।  केही महिनाअघि मात्र इन्डोनेसियाले दुई देशबीच नियमित उडानका लागि सम्झौता ...

हवाई भाडा बढ्यो access_timeकात्तिक १७, २०७८

आन्तरिक उडानतर्फ हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ । आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको ...

काठमाडौँ–विराटनगर हवाई उडान अवरुद्ध access_timeकात्तिक ३, २०७८

लगातारको वर्षापछि आएको बाढीका कारण  विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र य...

देशका चार पर्यटकीय गन्तव्य जोड्यो हवाई उडानले access_timeसाउन ३२, २०७८

देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध...

बेइजिङले कोभिड प्रभावित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने access_timeसाउन २४, २०७८

कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ । ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहर...

वायुसेवा सञ्चालक संघद्वारा पूर्ण उडानको माग access_timeअसार २०, २०७८

निजी हवाई कम्पनीहरुको स्वतन्त्र संस्था वायुसेवा सञ्चालक संघ (एओन) ले सरकारसँग साविककै पूर्ण हवाई उडानको माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संघले अहिलेको बर्खाको मौसममा देशभित्रका विभिन्न स्थानमा घट्ने घटनाका लागि राहत उद्धारमा आवश्यक उडान भर्नुपर्ने र ५० प्रतिशत...

नेपाल एयरलाइन्सले पायो सातामा ६ अन्तर्राष्ट्रिय उडान भर्ने स्वीकृति, अन्य कम्पनीले कति ? access_timeअसार १६, २०७८

नेपाल एयरलाइन्सले सातामा ६ अन्तर्राष्ट्रिय उडान भर्न पाउने गरी ६ गन्तव्यको स्वीकृति पाएको छ । जुलाई महिनाका लागि अन्तर्राष्ट्रिय उडानका लागि नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति माग गरेकोमा एयरलाइन्सले उक्त स्वीकृति पाएको हो ।  योसँगै निगमका जहाज...

शर्तसहित आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन हुने access_timeअसार ८, २०७८

सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएक...

जेठ १८ गतेबाट चीन लगायत ३ देशमा उडान सुरु हुने access_timeजेठ १४, २०७८

सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान सञ्चालन गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए । शुक्रबार ...

हवाइ उडान : नेपालीलाई बन्द, भारतीयलाई खुल्ला access_timeजेठ ५, २०७८

सरकारले निषेधाज्ञा घोषणा गरेर नेपालीहरुलाई विदेश जान दिएको छैन । विदेशमा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कन पाएका छैनन् । तर, नेपालीका लागि विमानस्थल बन्द गरेको सरकारले भारतीय नागरिकलाई भने दिनहुँ खाडी राष्ट्रमा रोजगारीका लागि उड्ने छुट दिइरहेक...

एकैदिन तेह्र अन्तरराष्ट्रिय उडान access_timeजेठ ५, २०७८

त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज नेपाल वायु सेवा निगम (एयरला...

आन्तरिकतर्फ ४१ उद्धार उडान access_timeबैशाख २२, २०७८

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस अवधिमा हेलिकोप्टर कम्पनीका केही उद्धार उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज दुई जहाज कम्पनी तथा १० हेल...

श्रीलङ्कामा हवाई यात्रामा कडाई, विमानमा ७५ यात्रु मात्र उड्न पाउने access_timeबैशाख २०, २०७८

कोलम्बो । श्रीलंकाले कोरोनाभाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ ।  श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु...

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारको निर्णय access_timeबैशाख १९, २०७८

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २० गते राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले भारतबाट हुने सबै उडान स्थगित गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय उडान भने वैशाख २...

निषेधाज्ञामा पनि नियमित उडान access_timeबैशाख १५, २०७८

–सीबी अधिकारी काठमाडौं । काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकै बीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुने भएको छ ।  नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा लागू गरिएका अव...

मौसम खराबीले उडान सामान्य प्रभावित access_timeबैशाख ३, २०७८

काठमाडौं । मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट भएका छन् भने आन्तरिकतर्फ सात उडान डाइभर्ट गरिएको वि...

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित access_timeचैत २६, २०७७

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रताप बाब...

मौसम खराबीले सयौँ उडान प्रभावित access_timeचैत १७, २०७७

काठमाडौं । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तर्फका अधि...

जापानमा झण्डै सय उडान रद्ध access_timeमाघ १६, २०७७

एजेन्सी । जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन् । अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो ।  जापानका सवैभन्दा ठूला विमान स...

Page 1 of 3
X