good news
बलिउड फिल्म निर्माता करण जोहरको एउटा ट्वीटका कारण अक्षय कुमारका प्रशंसक रुष्ट छन् । करण जोहरले सोमबार बिहान ‘गुड न्यूज’ को फिल्मको कमाईको एउटा ग्राफिक कार्ड ट्वीटरमा सेयर गरे । उक्त कार्डमा ‘गुड न्यूज’ फिल्मको तीन दिनको कमाई ६४.९९ करोड भारु ...
अक्षय कुमार, करिना कपुर खान, दिलजीत दोसांझ र कियारा आडवाणीको कमेडीले भरपुर फिल्म ‘गुड न्यूज’ रिलिज हुँदै बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले पहिलो दिन बम्पर ओपनिङ गरेको थियो भने दोस्रो दिन अर्थात् शनिबार गुड न्यूजले जबर्जस्ती कलेक्सन गरेको छ । अक्षय कु...
अक्षय कुमारको नयाँ फिल्मको नाम ‘गुड न्यूज’ हो । यो फिल्ममा उनीबाहेक करिना कपुर खान, कियारा आडवाणी र दिलजीत दोसांझ पनि छन् । फिल्मको प्रोमोशन तीब्र रुपमा अघि बढिरहेको छ । यसैबीच फिल्मका निर्माता धर्मा प्रोडक्सनले एउटा भिडियो जारी गरेको छ । भिडियोमा अक्षय ...
अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ क्रिसमसको मौकामा रिलिज हुनेछ । यो फिल्ममा उनीसँग करिना कपुर, दिलजीत दोसांझ र कियारा आडवाणी पनि देखिनेछन् । अक्षय कुमारले यो फिल्मको पहिलो पोस्टर सेयर गरेका छन् । उनले सेयर गरेको यो पोस्टरमाथि निकै प्रतिक्रिया आइरहेका छ...