केन्द्रीय संस्करण

google

अस्ट्रेलियामा फेसबुक र गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव access_timeअसोज १, २०७७

क्यान्बेरा । फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । ...

गुगलले भन्यो, ‘अर्को वर्ष जूनसम्म घरमै बसेर काम गर्नेछन् हाम्रा कर्मचारी’ access_timeसाउन १३, २०७७

गुगलले आफ्ना कर्मचारी अर्को वर्षको जूनसम्म घरमा नै बसेर काम गर्ने जानकारी दिएको छ । यसअघि कम्पनीले आफ्ना कर्मचारी यस वर्षको अन्त्यसम्म कार्यालय फर्कने बताएको थियो  । तर अब कम्पनीका प्रमुख सुन्दर पिचाईले एक इमेलमा उनका यस्ता कर्मचारी जो अफिस आउन आवश्यक छैन, उनी...

गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने access_timeचैत १८, २०७६

गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने भएको छ । कोभिड–१९ को महामारीका बीच गुगलले आफू गम्भीर रहने बताउँदै यस्तो निर्णय गरेको हो । बिजनेस इन्साइडरले गुगलका म्यानेजरलाई लेखिएको आन्तरिक पत्रलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । ‘कोभिड&...

के फेसबुक र गुगलले मानवाधिकारको साँच्चै नै उल्लंघन गरिरहेको छ ? access_timeमंसिर ८, २०७६

मानवअधिकारका लागि काम गर्ने अन्तर्राष्ट्रिय संगठन एम्नेस्टी इन्टरनेशनलले गुगल र फेसबुकको बिजनेस मोडललाई मानव अधिकारका लागि खतरा बताएका छन् । एमनेस्टीले एक रिपोर्ट जारी गरिएको छ जसमा यी टेक कम्पनीद्वारा गरिने ‘व्यापक निगरानी’ को लागि चिन्ता व्यक्त गरिएको ...

एक हप्ताभित्र गुगलमा अयोध्याको सर्चिङ ८ गुणा बढ्यो, ट्वीटरमा राममन्दिर ट्रेन्ड रह्यो access_timeकात्तिक २३, २०७६

अयोध्या विवादमा सर्वोच्चको निर्णय कहिले आउनेछ ? गुगलमा यो कि–वर्ड सबैभन्दा धेरै सर्च गरिँदैछ । पछिल्लो एक हप्तामा अयोध्या कि–वर्डको सर्चिङ ८ गुणा बढेको छ । १ नोभेम्बरमा अयोध्याका ११ पोइन्ट्स थिए जुन ४ नोभेम्बरमा बढेर २५ भयो र ८ नोभेम्बरसम्म २ सय पोइन्ट भयो । ग...

गुगलले अत्यधिक चर्चित CamScanner एप हटायो, १० करोड बढी प्रयोगकर्ता प्रभावित access_timeभदौ १८, २०७६

गुगलले प्ले स्टोरबाट डकुमेन्ट स्क्यान गर्ने चर्चित एप CamScanner (क्यामस्क्यानर) हटाएको छ । क्यास्परस्काई ल्याबका अनुसन्धानकर्ताको रिपोर्ट अनुसार यो एपमार्फत् स्मार्टफोनमा म्यालवेयर अट्याक भइरहेको थियो । जसमार्फत् लाखौं प्रयोगकर्ता प्रभावित भएका छन् । यस्तै, प्रयोगकर्ताको सहमति ...