केन्द्रीय संस्करण

harry

ह्यारी र मेगनले अब हिज /हर हाइनेसको सम्बोधन प्रयोग नगर्ने, ३५ करोड फिर्ता गर्ने access_timeमाघ ५, २०७६

राजकुमार ह्यारी र मेगनले अब हिज हर हाइनेसको सम्बोधन प्रयोग नगर्ने र राजकीय काम कारवाहीका लागि सार्वजनिक कोष प्राप्त नगर्ने बकिङ्घम प्यालेसले घोषणा गरेको छ । यो जोडीले महरानीलाई आधिकारिक रुपमा प्रतिनिधित्वसमेत नगर्ने बताइएको छ । बकिङ्घम राजदरबारले एक वक्तव्य जारी...