केन्द्रीय संस्करण

ibrahim ali khan

भाइ इब्राहिमसँग सारा अली खानले सेयर गरिन् बिकिनीमा तस्बिर, ट्रोलर्सले भने, ‘दिदी, केही त लाज राख’ access_timeफागुन २३, २०७६

सारा खली खानका भाइ तथा सैफ अली खान–अमृता सिंहका छोरा इब्राहिम अली खान १९ वर्ष पुगेका छन् । साराले यो मौकामा इन्स्टाग्राममा इब्राहिमसँगका केही तस्बिर पोस्ट गरेकी छिन् जुन मालदिभ्स होलिडेको हो र यी तस्बिरसँगै उनले एउटा क्याप्सन पनि लेखेकी छिन् । साराले लेखेकी छिन्...

क्रिसमसको  फोटोसुटका लागि शर्टलेस भए सेफका छोरा इब्राहिम, साराले दिइन् यस्तो प्रतिक्रिया access_timeपुस ९, २०७६

सेफ अली खान र अमृता सिंहका सन्तान सारा अली खान र इब्राहिम अली खानबीच निकै भिन्नता छ । सारालाई क्यामरासँग लगाव छ । उनको सबैसँग घुलमिल हुने खालको व्यक्तित्व छ । यता इब्राहिम भने सकेसम्म क्यामरा फेस गर्न चाहँदैनन् र अन्तर्मुखी स्वभावका छन् । स्वभाव भिन्न भएपनि उनीहरुबीचको ...