ilam

इलाममा बाढी पहिरोमा परेर १३ जनाको मृत्यु access_timeकात्तिक ३, २०७८

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका  १३ जनाले ज्यान गुमाएको इलामका एसपी महेन्द्र श्रेष्ठले रातोपाटीलाई बताए । ...

सूर्योदयका चिया उद्योग खुल्ने access_timeजेठ २५, २०७८

कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा आउने भएका हुन् । नगर, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र उद्योगीका प्रतिनिधिको...

शरीर कमजोर भए पनि बलियो छ सोच access_timeभदौ ८, २०७७

इलाम । देउमाई नगरपालिका–२ स्थित मङ्गलबारेकी सुमला साङपाङ राईमाथि पाँच वर्षकै उमेरमा ‘बज्रपात’ भयो । घरम हिँड्दै गर्दा लडेर सुमलाको कम्मरमुनिको भाग चल्न छोड्यो ।  सुमलालाई उपचारका लागि नेपाला मात्र नभई भारतका अस्पतालसम्म पुर्याइयो तर व्यथा &lsq...

X