india
भारतका करिब ८ करोड खुद्रा व्यापारीका संगठन कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र यातायातको संगठन अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशनले आज भारत बन्द र चक्काजामको आह्वान गरेका छन् । भारतको खुद्रा पसले अमेजनजस्तो रिटेल चेनको बढ्दो प्रभाव र कथित मनमानीबाट न...
काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिका विषयमा भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियम...
काठमाडौं । भारत सरकारले पीसीआर नेगेटिभ रिपोर्ट विना विदेशी नागरिकहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । विना परीक्षण तथा विना कोभिड–१९ प्रमाणीकरण मुलुकमा विदेशीहरुलाई प्रवेश दिँदा थप जोखिम बढेको जनाउँदै भारत सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । हालसम्म...
भारतको उत्तर प्रदशको अमरोहा गाउँ बावनखेडी यतिबेला शबनमको मृत्युदण्डका कारण चर्चामा छ । सन् २००८ मा एकै परिवारका ७ जनाको हत्याले पूरा प्रदेशमा व्यापक चर्चा थियो । मानिसहरु न्यायको माग गर्दै सडकमा उत्रिएका थिए । एक भारतीय सञ्चार माध्यमले शवनमको विषयमा अनुसन्धान अधिकारी,...
देहरादून । भारतको उत्तराखण्ड प्रदेशमा अन्य पाँच प्रदेशबाट आउने व्यक्तिलाई कोरोनाभाइरस परीक्षण अनिवार्य गरिएको छ । अधिकारीहरुका अनुसार, महाराष्ट्र, गुजरात, कर्नाटक, मध्य प्रदेश र छत्तिसगढ प्रदेशबाट आउनेलाई परीक्षण अनिवार्य गरिएको हो । कोरोनाभाइरसको महामारी...
भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड १० नाघ्यो एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड १० लाख बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार १९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ५ हजार ...
भारतको अयोध्याका सन्त परमहंस दासले राष्ट्रपति रामनाथ कोविन्दलाई शबनमको मृत्युदण्डको सजाय माफ गरिदिने अपिल गरेका छन् । यदि शबनमलाई मृत्युदण्ड दिइयो भने स्वतन्त्रतापछि कुनै महिलालाई मृत्युदण्ड दिएको पहिलो घटना हुनेछ । सन्त परमहंस दासले एक भारतीय सञ्चार माध्यमसँगको कुरा...
भारतको कोरोनाभाइरस संक्रमितको संख्यामा पुनः वृद्धि भएको छ । ९१ जिल्लामा कोरोना बिरामीको संख्यामा बढोत्तरी देखिएको छ । यीमध्ये ३४ जिल्ला महाराष्ट्रका छन् । यहाँ पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्या निको हुने बिरामीको संख्याभन्दा बढी छ । एकदिनमा ४,४१२ सक्रिय स...
भारतको उत्तर प्रदेशको अमरोह जिल्लाको बावनखेडी गाउँमा यतिबेला मिडियाको आवतजावत बाक्लै छ । गाउँमा एउटा दुई तले घरको अगाडि मानिसहरुको बाक्लै भीड छ । यो शबनमको घर हो जसले १३ वर्षअघि प्रेमी सलिमसँग मिलेर परिवारका सात सदस्यको यसकारण हत्या गरेकी थिइन् किनभने परिवारले उ...
एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको स...
उत्तर प्रदेशको अमरोहा जिल्लको बावनखेडी गाउँमा १५ अप्रिल २००८ मा भएको सात हत्याकी दोषी शबनम नामकी महिलालाई फाँसी दिइनेछ । सर्वोच्च अदालतपछि राष्ट्रपति भवनबाट पनि उनको दया याचिका खारेज भइसकेको छ । शबनमलाई फाँसी दिनका लागि मेरठका पवन जल्लाद तयार छन् । पवनका अनुसार उ...
काठमाडौं । भारत सरकारले ५१ करोड आठ लाखको लागतमा ६ वटा माध्यमिक विद्यालय निर्माण गर्ने भएको छ । त्यसका लागि नेपालस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ६ वटा विद्...
एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या...
एजेन्सी । भारतले कुल निर्यातको ३७ प्रतिशत खोप मित्र राष्ट्रहरुलाई अनुदानस्वरुप दिएको छ । मध्य जनवरीदेखि फेब्रुअरीको दोस्रो सातासम्म १ करोड ६० लाख डोज खोप भारतले झन्डै २० वटा देशहरुमा निर्यात गरेको छ । त्यसमध्ये झन्डै ६२ लाख ७० हजार डोज अर्थात् कुल निर्यातको ३७ प्रतिशत मित्...
मध्यप्रदेशको सिधिमा मंगलबार बिहान बस दुर्घटना भएको छ । यात्रीले भरिएको बस बाणसागर नहरमा खसेको हो । हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । स्रोतका अनुसार बसमा ५४ यात्री सवार थिए । अधिकारीले मृतकको संख्या ४५ जनाभन्दा बढी हुन सक्ने आशंका...
नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमित...
एजेन्सी । भारतमा कोभिड–१९ खोप लगाइसकेका प्रतिशत व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको छन् संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बताएको छ । स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरूद्धको खोप प्र...
भारतको बिहारस्थित नेपाली मूलकी १२ वर्षीया बालिकामाथि सामूहिक रुपमा बलात्कारपश्तात् हत्या गरेर जबर्जस्ती शव जलाएको बीबीसी हिन्दीले जानकारी दिएको छ । प्राथमिक अनुसन्धान र एक भाइरल अडियोले यो पूरा घटनामा स्थानीय थानाका थानाध्यक्षको मद्दत रहेको संकेत भेटिन्छ ।&nb...
भारतमा कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी छ । किसानले शनिबार दिउँसो १३ बजेदेखि ३ बजेसम्म पूरा देशभरी चक्काजामको घोषणा गरेका छन् । किसान नेताले तर्फबाट दिल्ली एनसीआरमा चक्का जाम गर्ने घोषणा गरिएको छ तर पनि दिल्ली पुलिस सतर्क छ । २६ जनवरीको दिन भएको हिंसालाई मध्...
एजेन्सी । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिट्युटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको बताएको छ । सीरम इन्स्टिट्युट्ले अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । इन्स्टिट्युटका प्रमुख अदार पुनावालाले भने, “को...