केन्द्रीय संस्करण

instagram

‘बोइज लकर रुम’ पछि ‘गर्ल्स लकर रुम’ च्याट भाइरल, कारवाहीको माग access_timeबैशाख २४, २०७७

‘बोइज लकर रुम’ पछि कथित रुपमा ‘गर्ल्स लकर रुम’ च्याट सोसल मिडियामा भाइरसल भइरहेको छ, जसमाथि मानिसहरुले प्रश्न उठाइरहेका छन् । भारतीय ट्वीटरमा #girlslockeroom टप ट्रेन्डमा छ । इन्स्टाग्राम च्याट ग्रुप जसलाई ‘बोइज लकर रुम’ भनिएको...

सैफकी छोरी सारालाई इन्स्टाग्राममा किन फलो गरिरहेकी छैनन् करिना ? access_timeफागुन २६, २०७६

करिना कपुर खानले लामो समयपछि इन्स्टाग्राममा डेब्यू गरेकी छिन् । करिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुरुमा एउटा ब्रान्डको फोटो पोष्ट गरेकी थिइन् । त्यसपछि उनले प्रशंसकको मागमा छोरा तैमुर र श्रीमान् सैफ अली खानको फोटो सेयर गरेकी छिन् ।  महिला दिवसको अवसरमा पनि कर...

काजोलले छोरीसँग सेयर गरिन् फोटो, प्रशंसक भए फिदा access_timeमाघ १९, २०७६

बलिउडकी चर्चित नायिकामध्येकी एक काजोल सोसल मिडियामा निकै सक्रिय छिन् । काजोल आफ्नो फिल्मको प्रोमोशनदेखि परिवार र साथीभाइसँग बिताएका पललाई कैद गरेर सोसल मिडियामा सेयर गर्छिन् । यसबाहेक उनका लुक्स पनि इन्स्टाग्राममा चर्चाको विषय बन्ने गर्छ । अब काजोल एकपटक पुनः चर्चाम...

शाहरुखको जन्मदिनमा करनले भावुक पोष्टमा लेखे, ‘केही सम्बन्धलाई शब्दमा बयान गर्न सकिँदैन’ access_timeकात्तिक १७, २०७६

शाहरुख खानको ५४ औं जन्मदिनमा उनका साथी करन जोहरले भावुक नोट सेयर गरेका छन् । उनले एक फोटोसहित लेखेका छन्, ‘ह्यापी बर्थडे भाइ शाहरुख । मलाई लाग्दैन कि केही सम्बन्धलाई बयान गर्नका लागि शब्द पर्याप्त छन् । विशेषगरी उनीहरुलाई जसमा मौनता धेरै हुन्छन् । मेरो जीवनमा त...

तारा सुतरियाले सेयर गरिन् ‘हट’ फोटो, प्रशंसकले गरे सन्नी लियोनीसँग तुलना access_timeकात्तिक ८, २०७६

बलिउड नायिका तारा सुतारियाले करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर टु’ बाट बलिउडमा डेब्यु गरेकी छिन् । चाँडै नै उनको अर्को फिल्म ‘मरजावां’ रिलिज हुने तयारीमा छ ।         View this pos...

आलिया भट्टले गराइन् अण्डरवाटर फोटोसुटः प्रशंसकले भने, ‘सुन्दर जलपरी’ access_timeकात्तिक ४, २०७६

आलिया भट्ट एक सुन्दर नायिकाको रुपमा परिचित त छिन् नै, उनको ड्रेसिङ स्टाइलको पनि अत्यधिक चर्चा हुनेगर्छ । तर आजकाल आलिया आफ्नो अण्डरवाटर फोटोसुटका लागि चर्चामा छिन् जुन उनले फेसन म्यागजिन भोगका लागि गराएकी छिन् । आलियाले यो फोटोसुटको कभर आफ्नो इन्स्टाग्राममा सेयर गरेक...

पुनम पाण्डेले सेयर गरिन् नग्न तस्बिरः ट्रोलर्सले भने, ‘पोर्न फिल्ममा किन काम गर्दैनौ ?’ access_timeअसोज १२, २०७६

पुनम पाण्डे आफ्नो बोल्ड तस्बिरमा लागि चर्चामा छाइरहन्छिन् । पुनम पाण्डेले इन्स्टाग्राममा विभिन्न न्यूड तस्बिर सेयर गरेकी छिन् । जसमध्ये एउटा तस्बिरमा उनको शरीरमाथि कुनै पुरुषको हात देखिएको छ । सोसल मिडियामा यसको निकै आलोचना भइरहेका छन् । अब पुनमले आफ्ना यी तस्बिरका लाग...

ऐश्वर्या रायका ‘बेबी सावर’ का यी तस्बिर भए भाइरल access_timeभदौ २५, २०७६

ऐश्वर्या रायका थुप्रै पुराना फोटो आजकाल सोसल मिडियामा चर्चित छन् । हालै ऐश्वर्याका गर्भावस्थाका केही तस्बिर चर्चाको केन्द्रमा छन् । तस्बिरमा ऐश्वर्या राय बच्चनसँग अभिषेक बच्चन देखिएका छन् । दुबैले सन् २००७ मा विवाह गरेका थिए । सन् २०१२ मा उनीहरुका छोरी आराध्याको जन्म भयो ।...

साराले आमासँगको पुरानो फोटो सेयर गरिन्, हेर्दा तर्सनुहुनेछ तपाईं access_timeभदौ १९, २०७६

बलिउड नायिका सारा अली खानले फिल्म केदारनाथबाट बलिउडमा डेब्यू गरेकी थिइन् र र उनले यो फिल्मका लागि बेस्ट फिल्म डेब्यूको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् । अब सारा अली खान स्टार बनिसकेकी छिन् । यसका लागि साराले अत्यधिक मेहनत पनि गरेकी छिन् । फिल्ममा आउनु अघि उनी आफ्नो ट्...

‘साहो’का निर्देशकले लेखे भावुक पोष्ट, दर्शकलाई दोस्रोपटक फिल्म हेर्न अपिल access_timeभदौ १९, २०७६

हालै रिलिज भएको ‘साहो’ का निर्देशक सुजितले इन्स्टाग्राममा एउटा भावुक पोष्ट सेयर गरेर दर्शकलाई दोस्रोपटक फिल्म हेर्न अपिल गरेका छन् । उनले पोष्टमा आफ्नो फिल्म निर्माण यात्रा सेयर गर्दै दर्शकले किन दोस्रोपटक फिल्म हेर्नुपर्छ भनेर पनि जानकारी दिएका छन् । सुजितले...

प्रियंका चोपडाले इन्स्टाग्राम पोष्टमा श्रीमान् निकको गलत उमेर लेखिन्, गरियो ट्रोल access_timeभदौ १८, २०७६

नायिका प्रियंका चोपडाले इन्स्टाग्राममा श्रीमान् निक जोनसको उमेर गलत लेखेपछि ट्रोलको शिकार भएकी छिन् । वास्तवमा, नायिकाले निकसँगको एउटा फोटो सेयर गर्दै उनलाई टकिला ब्रान्ड भिल्ला भ्यानको लञ्चमा बधाई दिइन् । उनले लेखेकी छिन्, ‘तपाईंमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाई...

बेलायतका राजकुमार ह्यारी र मेगनले सेयर गरे नेपालको बालबालिकाको भिडियो access_timeभदौ १२, २०७६

नेपालका बालबालिकाले एउटा सुन्दर भिडियोमार्फत् ड्युक एण्ड डचेज अफ ससेक्स ह्यारी र मेगनका लागि मेसेज दिएका छन् । उक्त भिडियोलाई उनीहरुले आफ्नो आधिकारिक इन्स्टाग्राममा सेयर गरेका छन् । ससेक्स रोयल नामको इन्स्टाग्राम अकाउन्टमा यो भिडियो बुधबार सेयर गरिएको हो । नेपालका ...