केन्द्रीय संस्करण

interesting news

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो access_timeभदौ २८, २०७७

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी ट्वीटर प्रयोगकर्ता यूको मोहरीले सबैभन्दा पहिले यो तस्बिर पोस्ट गरेका हुन् । उनको यो पोस्टलाई २० हजार पटक से...

महिलाको मुखबाट निकालियो चार फिट लामो सर्प, सुतिरहेका बेला शरीरभित्र पसेको दाबी access_timeभदौ १६, २०७७

रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएपछि यसले व्यापक चर्चा बटुलिरहेको छ । डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दि...

सडकमा छरिएका थिए ५ सय भारुका थुप्रै नोट, कसैले छुने हिम्मतसमेत गरेनन् access_timeबैशाख ६, २०७७

कोरोनाभाइरसको डर मानिसहरुमा कतिसम्म छ भनेर इन्डियन एक्सप्रेसले एउटा रोचक खबर प्रकाशित गरेको छ । भारतको दिल्लीको लरेन्स रोड नजिकैको एक घर बाहिर सडकको किनारमा ५ सय भारुका थुप्रै नोट छरिएका थिए तर कसैले पनि यी नोटलाई छुने आँटसमेत गरेनन् ।    इलाकाम...

एउटा भाइरल फोटो जसले एक किशोरीलाई सडकबाट उठाएर सेलिब्रिटी बनायो access_timeचैत २६, २०७६

चार वर्षअघि सम्म पनि रिटा गाभिओला, एक १३ वर्षकी किशोरी सडकमा माग्दै हिँड्थिन् ।  तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रुपमा आबद्ध भएकी छिन् । उनी चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् । साथै, इन्स्टाग्राममा उनको १ लाख बढी फलोअर्स पनि छन् । उ...

१९ वर्षीया छोरीभन्दा ४३ वर्षकी आमा ‘तरुनी’: पत्याउनुहुन्नँ ? हेर्नुहोस् तस्बिर access_timeफागुन ३, २०७६

क्यालिफोर्नियाकी ४३ वर्षीया जोलिन डियाजलाई सोसल मिडियामा ‘संसारकै हटेस्ट मम’ को संज्ञा दिइएको छ । उनको तस्बिरमा लाखौंले उनलाई छोरीभन्दा पनि जवान देखिएको बताउने गरेका छन् । कतिले त आमा–छोरीलाई दिदी–बहिनी जस्तो देखिने गरेको बताउँछन् । प्र...

श्रीमान‍्ले कम खर्च गर भनेपछि जापानी मोडलले विवाहको एक हप्ताभित्रै गरिन् डिभोर्स access_timeमाघ २२, २०७६

जापानकी एक मोडल कातो सारीले विवाह गरेको एक हप्तामा नै श्रीमान‍्सँग सम्बन्धविच्छेद गरेकी छिन् । श्रीमानले कम खर्च गर्न भनेपछि आफूले रिसाएर सम्बन्धविच्छेद गरेको उनले बताइन् । २९ वर्षे कातो सारी विलासी जीवनशैलीका लागि परिचित छिन् । उनी असाध्यै महँगो फेसन ब्रान्डकी पा...

१३ वर्षीया किशोरीको दाबीः ‘मलाई १० वर्षे प्रेमीले गर्भवती बनाए’ access_timeमाघ २०, २०७६

एक १३ वर्षीया किशोरीले आफूलाई १० वर्षे प्रेमीले गर्भवती बनाएको जानकारी दिन टिभीको सहायता लिएकी छिन् । यी दुई दार्या र इभान केही समयअघि रसियाली टिभी शो ‘अन एयर लाइभ’ मा आफ्नो विवादास्पद गर्भबारे जानकारी दिन, विज्ञमार्फत् परीक्षण गराउन उपस्थित भएका थिए ...

माछा मार्न गएका थिए किशोरः एक्कासी माछा उडेर आयो र घाँटी छेड्यो access_timeमाघ २०, २०७६

इन्डोनेशियामा माछा मार्न गएका एक किशोरको घाँटीमा उडेर आएको माछाले गहिरो चोट पुर्‍याएको छ । ‘निडल फिस’ ले उनको घाँटी अगाडिबाट पछाडिसम्मै छेडेको देखिएको छ । चोट लागेपछि उनी डुङ्गाबाट पल्टिएको पनि अडिटी सेन्ट्रलले बताएको छ । घटना जनवरी १८ तारिख...

संसारको सबैभन्दा ठूलो किताब, तौल १,४२० किलोः पाना पल्टाउन मात्रै चाहिन्छ ६ व्यक्ति access_timeमाघ २०, २०७६

उत्तरी हंगरीको सानो गाउँ सिनपेत्रीमा बस्ने बेला वर्गाले हातैले एउटा किताब बनाएका छन् । उक्त किताब संसारकै ठूलो किताब भएको दाबी गरिन्छ । ७१ वर्षका उनले उक्त किताब बनाउनका लागि किताब बाइन्ड गर्ने पुरानो तरिका अपनाएका छन् । ४.१८ मिटर लामो र ३.७७ मिटर चौडा किताबमा ३४६...

भ्यालेनटाइन्स डे मा हुनु थियो छोरा छोरीको विवाह, त्यसअघि नै सम्धीनीलाई लिएर भागे सम्धी access_timeमाघ ८, २०७६

भनिन्छ प्रेम अन्धो हुन्छ । यसले जात, धर्म, जाती, उमेर, समाज केही पनि हेर्दैन । यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ । भारतको शहर सूरतमा अचम्मको घटना घटित भएको छ । छोराछोरीको विवाह हुन अघि नै सम्धीले सम्धीनीलाई लिएर भागेका छन् । आमाबुवाको यस्तो कदमपछि छ...

पुलिस थानामा श्रीमानको बाँडफाँटः श्रीमती–प्रेमिकासँग ३–३ दिन बस्ने, एक दिन छुट्टी पनि access_timeमाघ ५, २०७६

भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा शनिबार एउटा निकै अचम्मको घटना घटित भयो । श्रीमती र प्रेमिकाले एक व्यक्तिलाई आफूसँग बस्नका लागि आपसमा बाँडफाँट गरेका छन् । यी दुईबीच भएको सहमती अनुसार श्रीमान् हप्तामा तीनदिन श्रीमतीसँग बस्नेछन् भने अर्को तीन दिन प्रेमि...

श्रीमान् समलिङ्गी भएको थाहा पाएपछि ३१ वर्षे डाक्टरले गरिन् आत्महत्या access_timeपुस २७, २०७६

३१ वर्षीया महिलाले आफ्नो श्रीमान् समलिङ्गी भएको थाहा पाएपछि आत्महत्या गरेकी छिन् । ओरियन्टल डेलीका अनुसार चीनको चोङ्गक्विङ्गकी ती महिला डाक्टर थिइन् । उनका आमाबुवा छोरीको उपलब्धिमा निकै गर्व गर्दथे । जब उनले आफ्नो स्नातक तह सिद्धाइन् तब एक पुरुषसँगको प्रेममा परिन् । भेट भ...

प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि बिरामी युवतीले गरिन् ‘हेभी मेकअप’ access_timeपुस १८, २०७६

यदि तपाईं अस्पतालमा भर्ना हुनुहुन्छ भने तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ । यस्तो अवस्थामा तपाईंलाई भेट्न आउने कोही पनि व्यक्तिले तपाईंलाई उत्कृष्ट देख्ने आशा राखेका हुँदैनन् । यद्यपि, भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पन...

मोडलले प्रेम प्रस्ताव अस्विकार गरिन् तर ३ करोड बढीको औंठी छोड्न सकिनन् access_timeपुस १६, २०७६

इन्स्टाग्रामकी एक चर्चित मोडलले २ लाख ५० हजार पाउन्ड (करिब ३ करोड ८० लाख) पर्ने इन्गेजमेन्ट रिङ्ग स्विकार त गरिन् तर व्यक्तिको प्रस्ताव भने अस्विकार गरेकी छिन् । लण्डनकी अमान्दा क्रोनिनलाई एक सुन्दर अपरिचित व्यक्तिले भान क्लिफ एण्ड आरपेल्स ब्रान्डको हिराको औंठी दिएर प्रस्ताव गरे...

१७ वर्षीया युवतीले विमान चोरिन्ः उडाउने कोसिममा बारमा ठोक्किइन्, पक्राउ access_timeपुस ११, २०७६

अमेरिकाको क्यालिफोर्नियामा १७ वर्षकी एक किशोरी लुकिछिपी एयरपोर्टभित्र प्रवेश गरिन् र एउटा सानो विमान उडाउने कोसिस गरिन् । यद्यपि, उनको कोसिस सफल हुन सकेन । उडाउने कोसिस गर्दा विमान स्थलभित्र बनेको संरचनाको नजिकै लगाइएको बारमा ठोक्किएको छ । घटना पुस २ गते फ्रेस्नो ...

९० वर्ष पुरानो रुखको बोक्रा ताछ्दा ८८ लाख रुपैयाँ जरिवाना access_timeपुस ९, २०७६

लण्डनको एस्सेक्समा बस्ने एक व्यक्तिलाई रुखमाथि हानी पुर्‍याएको आरोपमा ६० हजार पाउन्ड अर्थात् ८८ लाख रुपैयाँ जरिवाना तोकिएको छ । वास्तवमा स्टिफन लरेन्सले सुरुमा रुख हटाउनका लागि स्थानीय प्रशासनलाई दुईवटा निवेदन लेखेका थिए, जुन खारेज भएका थिए । त्यसपछि लरेन्सले रुखको...

संसारको पहिलो होटलः हरेक वर्ष बनाइन्छ, पाँच महिनापछि नदीमा विलिन हुन्छ (फोटोफिचर) access_timeपुस ७, २०७६

स्विडेनको आइस होटल । यो हरेक वर्ष शरद् ऋतुमा बनाइन्छ र पाँच महिनापछि नदीमा विलिन हुन्छ । सन् १९८९ मा पहिलो पटक बनेको होटलले यस वर्ष ३० औं वर्षगाँठ मनाइरहेको छ । त्यसकारण होटलका संस्थापक यंगवे बर्गक्विस्टले विशेष सुइट बनाएका छन् जसलाई १६ देशका ३३ कलाकारले एक हप्ताभित्र...

भोक र गरिबीमा हुर्केका कादर खान यसरी बने सिनेमाका हिरो, यस्तो छ कहानी access_timeकात्तिक ५, २०७६

कादर खान हिन्दी सिनेमाका यस्ता हिरा हुन् जसको चमक हिन्दी सिनेमामा वर्षौंसम्म रहिरहनेछ । आज उनी यो संसारमा त छैनन् तर सिनेमालाई दिएको उनको योगदान उनका चर्चित फिल्मको रुपमा सधैं रहिरहनेछ । कादर खान एक राम्रा नायक मात्रै नभई उत्कृष्ट डायलग राइटर र कमेडियन पनि थिए । २२...

बदला लिनका लागि ६१ वर्षका वृद्धले चोरे १५९ साइकल सिट, पुलिससमेत चकित access_timeअसोज २८, २०७६

जापानको टोकियोमा ६१ वर्षका एक वृद्धलाई साइकलका १५९ सिट चोरीको आरोपमा पक्राउ गरिएको छ । आरोपीको नाम आकियो हतोडी हो । उनले १५९ वटा साइकलको सिट यसकारण चोरेका थिए किनभने उनको साइकलको सिट चोरी भएको थियो । शहरमा थुप्रै दिनदेखि लगातार साइकलको सिट चोरीको घटना बढिर...

८ वर्षका बालकले समाते ३१४ किलोको शार्क, २२ वर्ष पुरानो रेकर्ड तोडे access_timeअसोज २८, २०७६

अष्ट्रेलियामा आठ वर्षका जेडेन मिल्लौरोले ३१४ किलोको शार्क समातेर रेकर्ड बनाएका छन् । जेडेन आफ्ना पितासँग माछा मार्नका लागि सिड्नीको साउथ कोस्टबाट १६० किलोमिटर टाढा ब्राउन माउन्टेन नजिकैको इलाकामा गएका थिए । जेडेन पोर्ट ह्याकिंग गेम फिशिंग क्लबका सदस्य हुन् र माछा मार्न स...

Page 1 of 2