केन्द्रीय संस्करण

jail

अर्घाखाँचीमा थुनामा रहेका व्यक्तिको मृत्यु access_timeभदौ २२, २०७७

अर्घाखाँची । जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी रामप्रसाद पाण्डेको उपचारका क्रममा आइतबार साँझ ...

केन्द्रीय कारागारका थप ३५ कैदीबन्दीलाई कोरोना संक्रमण access_timeभदौ १४, २०७७

काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा थप ३५ जना कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । यसअघि १५ जनालाई संक्रमण पुष्टि भएको थियो ।  आईतबार थप पुष्टि भएका सहित केन्द्रीय कारागारमा संक्रमित कैदिबन्दीको संख्या ५० पुगेको जेलर लक्ष्मी बाँस्कोटाले रातोपाटीलाई ज...

बेलायतको जेलमा ११ नेपाली, हत्यारादेखि तस्करीसम्म access_timeसाउन २३, २०७७

लन्डन । बेलायतको जेलमा ११ जना नेपाली रहेको पाइएको छ ।  हत्याको आरोपदेखि तस्करी लगायतका विभिन्न अभियोगमा ११ जना नेपालीहरु बेलायतको जेलमा रहेका छन् । तीमध्ये ८ जना नेपालीहरु अध्यागमनसम्बन्धि मुद्दामा जेलमा रहेको नेपाली दूतावास लन्डनले जानकारी दिएको छ । अध्या...

बलात्कारका दोषी हलिउड फिल्म निर्माता वाइनस्टीनलाई कोरोना भाइरसको संक्रमण, जेलभित्रै ‘आइसोलेशन’ access_timeचैत ९, २०७६

बलात्कार र यौन अपराधको मामलामा सजाय काटिरहेका हलिउडका विवादास्पद फिल्म निर्माता हार्वी वाइनस्टीनमा कोरोना संक्रमण पुष्टि भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार वाइनस्टीनलाई एल्डेन (न्यूयोर्क) को वेन्डे करेक्शनल फ्यासिलिटीमा आइसोलेशनमा राखिएको छ । एक जेल अधिकारी...

साइकल चोरलाई जेलः अदालतले भन्यो, ‘पीडितले कार चलाउनुपर्‍यो, यसले वातावरणमा क्षती’ access_timeमाघ २४, २०७६

युरोपेली देश बेल्जियम । यहाँको जनसंख्या १.१४ करोड छ । यहाँ करिब ९० प्रतिशत मानिसले वातावरण प्रदुषण हुनबाट रोक्न र फिट रहन साइकलको प्रयोग गर्छन् ।  यस्तोमा बेल्जियमको अदालतले एक साइकल चोरलाई तीन वर्षको जेल सजाय तोकेको छ । अदालतले साइकल चोरी भएका कारण पीडितले ...

चर्च स्कूलमा बहिरा बालबालिकामाथि बलात्कार गरेका दुई पादरीलाई ४० वर्षको जेल सजाय access_timeमंसिर १०, २०७६

अर्जेन्टिनाको अदालतले रोमन क्याथोलिकका दुई पादरीलाई चर्च स्कूलका बहिरा बालबालिकामाथि उत्पीडन गरेको आरोपमा ४० वर्ष बढीको जेल सजाय सुनाएको छ । होरासियो कोर्बाचो र निकोला कोर्राडीका साथै एक माली मेन्डोजास्थित एक विद्यालयका बालबालिकामाथि सन् २००४ देखि २०१६ सम्म बलात्क...

राम रहिमलाई जेलभित्रै ज्यानको खतरा, डाक्टरले अदालतसँग सुरक्षा बढाउन माग गरे access_timeकात्तिक ६, २०७६

डेरा सच्चा सौदाका प्रमुख गुरमित सिंह राम रहिमलाई जेलभित्रका अन्य कैदीले प्रताडना दिइरहेको र उनको हत्याको षड्यन्त्र पनि रचिएको बताइएको छ । यसैलाई आधार बनाएर मंगलबार पंजाब तथा हरियाणा हाइकोर्टमा याचिका दर्ता गरिएको छ । यसबारे चाँडै नै सुनुवाईको मागसमेत गरिएको छ ...