janakpur
धनुषा । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताए । भारतको ...
-राजेश भण्डारी/किरणकुमार कर्ण काठमाडौँ । नेपाली रेल जनकपुर आइपुगेको २ महिना पूरा हुँदैछ । एक इन्जिन र चारवटा बोगी रहेको रेलका दुई सेटलाई दुई महिनाअघि जनकपुरमा भव्य स्वागत गरिएको थियो । तर औपचारिक उद्घाटन हुन नपाउँदै पहिलो चरणमा भारतको जयनगरदेख...
जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म कार्यालयमा भएका छैनन् । जनकपुरधाम उपमहानगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदै अन्यत्रै सरुवा भए...
जनकपुर । भारतबाट नेपाली रेलगाडी जनकपुरधाम आइपुगेको छ । ६ वर्षको लामो प्रतिक्षापछि कुर्था–जनकपुरधाम–जयनगरसम्म चल्ने २ सेट रेलको बोगी तथा ४ सेट इन्जिन पहिलो ट्रायलका लागि जनकपुरधाम ल्याइएको हो । बिहिबार भारतको जयनगर आइपुगेको नेपाली रेल दिउँसो अन्...
जनकपुर । प्रदेश नम्बर २ को सरकारले स्थापना गरेको आइसोलेशनको अवस्था र बेथिति बाहिर ल्याएको भन्दै धम्की दिइएको छ । धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित आइसोलेसनमा रहेका एक सञ्चारकर्मीलाई यसरी धम्की दिइएको हो । सेनाका एक जवानले सफाइकर्मीमार्फत कोरोना संक्रमित ती संचा...
जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः एक हप्ताका लागि निषेधज्ञा थप गरेको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि आईतबार मध्यराति १२ः०० बजे देखि भदौँ १४ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । नेपाल सर...
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका २ कर्मचारीसहित ४ जनाको कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको छ । प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणपछि उनीहरुको रिजल्ट पोजेटिभ आएको जनकपुरधाम उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश रायले बताए । ४ जनामध्ये ...
जनकपुर । प्रदेश २ का विभिन्न जिल्लामा कोरोनाभाइरस संक्रमणको अवस्था भयावह बन्दै गएको छ । प्रदेशका ८ जिल्लामध्ये ३ जिल्लासहित बढी मात्रामा संक्रमित फेला परेका विभिन्न पालिकामा निषेधाज्ञा जारी गरिएको छ ।प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिष...
जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा प्रवेश गर्नेहरुका लागि २ साता क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम प्रवेश गर्ने हरुका लागि यस्तो नियम लागू गरेको हो । कोरोना भाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट...
धनुषा । शनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो । जनकपुरका भानु, विद्यापति, विश्वकर्मा, कदमचोक, मिल्स एरिया, प्रादेशिक अस्पताल सडक,अस्पताल परिसरका सडक जलाशयम...
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले ५ औँ नगरसभा अवैधानिक तरिकाले सम्पन्न गरेको भन्दै असन्तुष्ट वडाध्यक्षहरुले आजदेखि चरणवद्ध सडक संघर्ष सुरु गरेका छन् । असन्तुष्ट वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको बिरोधका बावजूद साहले घोषितरुपमा नगर...
गतवर्ष वैशाख २८ गने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरको ऐतिहासिक १२ बिगाहा मैदानमा नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै जनकपुरको धार्मिक तथा सांस्कृतिक रुपमा विकासका लागि १०० करोड भारतीय रुपैयाँ अनुदानको घोषणा गरे । तर, विभिन्...