kangana ranaut
सुशान्त सिंह राजपूतको जन्मदिनमा उनका प्रशंसक, आफन्त र परिवारले उनलाई सम्झिरहेका छन् । सोसल मिडियामा सुशान्तको नाम एकपटक पुनः ट्रेन्ड भइरहेको छ । अब कंगना रानौतले सुशान्तको जन्मदिनमा केही ट्वीट गरेकी छिन् । यी ट्वीटमा उनले यशराज, महेश भट्ट र करण जोहरको नाम पनि लिएकी छ...
बलिउडकी क्विन भनिने कंगना रनौतको विवादसँग पुरानो नाता छ । पछिल्ला दिनमा उनी कुनै न कुनै कारणले मानिसहरुको निशानामा आइरहन्छिन् । हालै कंगनाले फिल्म मणिकर्णिकाको दोस्रो भागको घोषणा गरेकी थिइन् । उनले नयाँ फिल्मको टाइटल ‘मर्णिकर्णिका रिटर्न – द लेजे...
अन स्क्रिनमा सँगै देखिने सेलिब्रिटी एक–अर्कासँग उत्कृष्ट केमिस्ट्री सेयर गरेपनि यस्ता थुप्रै सेलिब्रिटी छन् जो आफ्नो को–स्टारसँग भएको झगडाका कारण निकै चर्चामा रहे । आउनुहोस् बलिउड सेलिब्रिटीका सबैभन्दा विवादित झगडा के हुन् त्यसबारे जानकारी लिऔं । करिना कपुर...
महाराष्ट्र सरकारसँग वाकयुद्धका बेला मुम्बईलाई पाकिस्तान बताइसकेकी बलिउड नायिका कंगना रनौत एकपटक पुनः मायानगरी फिर्ता भएकी छिन् । मंगलबार उनी मुम्बा देवी र श्री सिद्धिविनायक मन्दिर पुगिन् र भगवानको अगाडि शीर झुकाएर आशीर्वाद लिइन् । केही महिना अघि मात्रै कंगनाले मुम्बईल...
बलिउड नायिका कंगना रनौटले आफूलाई बिकिनी फोटोका लागि ट्रोल गर्नेहरु र उनलाई संस्कारको पाठ सिकाउनेहरुलाई तिखो जवाफ फर्काएकी छिन् । नायिकाले आफ्नो फेसबुक पोष्टमा मानिसहरुलाई धर्ममा चल्न सल्लाह दिँदै उनीहरुलाई धर्मको ठेकेदार नबन्न सल्लाह दिएकी छिन् । कंगनाले आफ्नो सोस...
फिल्म अभिनेता ऋतिक रोशनको एक मामिला साइबर सेलको क्राइम ब्रान्च इन्टेलिजेन्स युनिटमा ट्रान्सफर भएको छ । अपराध शाखा र मुम्बई पुलिस संयुक्त आयुक्तले यसको आदेश जारी गरेको हो । आदेशका अनुसार ऋतिक रोशनले एफआईआरमाथिको अनुसन्धान साइबर सेलको अपराध शाखाको क्राइम इन्टेलिजेन्स य...
कंगना रनौटले किसान अन्दोलनसँग जोडेर जुन हजुरआमाको मजाक उडाएकी थिइन्, अब उनले कंगनालाई जवाफ फर्काएकी छिन् । भारतीय मिडियासँगको कुराकानीमा ती वृद्धाले कंगनालाई पागल बताएकी छिन् र कंगनाले आफूमाथि लगाएको आरोपलाई गलत भनेकी छिन् । कंगनालाई के थाहा, खेती के हो ? ...
बलिउड अभिनेत्री उर्मिला मातोंडकर शिवसेनामा संलग्न भएपछि एकपटक पुनः अभिनेत्री कंगना रनौतमाथि निशाना साँधेकी छिन् । उर्मिलाले कंगनालाई ‘अनावश्यक महत्व’ दिइएको बताएकी छिन् । बिजेपी र शिवसेनाबीच त्यतिबेला वाकयुद्ध चरम अवस्थामा पुग्यो जब कंगनाले मुम्बईक...
बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई क्षती पुर्याउनका लागि गरिएको बताएको छ । अदालतले कंगनाको याचिकामाथि आफ्नो निर्णय सुना...
कंगना रनौटविरुद्ध मानहानीको अर्को एउटा मुद्दा दर्ता भएको छ । यसपटक गीतकार जावेद अख्तरले कंगनामाथि मुद्दा दर्ता गरेका हुन् । भारतीय मिडियामा प्रकाशित एक रिपोर्टका अनुसार अख्तरले कंगनाको एउटा बयानमाथि आपत्ति जनाएका थिए । कंगनाले जावेद अख्तरले उनलाई घर बोलाएर धम्काएको ...
बलिउड नायिका कंगना रनौतलाई एक वकिलले सोसल मिडियामा बलात्कारको धम्की दिएका छन् । यो धम्की कंगनाको त्यो पोस्टमा आएको छ जमा उनले नवरात्रि र ब्रतको कुरा गरेकी थिइन् । यद्यपि, जब घटना गर्मायो तब वकिलले माफी मागे र आफ्नो आइडी ह्याक भएको भन्दै स्पष्टिकरण दिएका थिए । ओडिशा...
बलिउड नायिका कंगना रनौटविरुद्ध अर्को एउटा एफआईआर दर्ता गरिएको छ । उनीमाथि बलिउडमा हिन्दु–मुश्लिमको नाममा फाटो ल्याएको आरोप लगाइएको छ । पिटिशनर साहिल अशरफ अली सैयदको निवेदनमा मुम्बइको बान्द्रा अदालतले प्रहरीलाई कंगनाविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको थियो । उ...
आमिर खानकी छोरी इरा खानले विश्व मानसिक स्वास्थ्य दिवसको मौका पारेर एउटा भिडियो पोस्ट गरेकी छिन् जसमा उनले आफ्नो पछिल्लो चार वर्षदेखि डिप्रेशनको शिकार भएको बताएकी छिन् । इराको यो भिडियोमा कंगनाले प्रतिक्रिया जनाएकी छिन् । कंगनाले इरा डिप्रेशनमा हुनुको पछाडि उनको पर...
अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानमा एम्सको मेडिकल बोर्डले अभिनेताले आत्महत्या गरेको स्पष्ट पारेको छ । यो विषयमा स्वरा भास्करले ट्वीट गरेकी छिन् र बलिउडकी चर्चित नायिका कंगना रनौतमाथि पनि कटाक्ष गरेकी छिन् । सोसल मिडियामा दिनभरी कंगना रनौता अवार्ड फिर्ता ग...
एम्सका डाक्टरले आफ्नो रिपोर्टमा सुशान्त सिंह राजपूतको हत्या भएको अस्विकार गर्दै उनले आत्महत्या गरेको जानकारी दिएका छन् । यस विषयमा सोसल मिडियामा पुनः बहस सुरु भएको छ । यसैबीच स्वरा भास्करले कंगनामाथि कटाक्ष गरेकी छिन् । यस्तै ट्वीटरमा #KanganaAwardWapasKar ट्रेन्ड भइरहेक...
सुशान्त सिंह राजपूतको मृत्युको विषयमा एम्सको रिपोर्ट सार्वजनिक भएको छ जसमा अभिनेताको मृत्यु हत्या नभई आत्महत्या भएको बताइएको छ । यो रिपोर्ट सार्वजनिक भएपछि कंगना रनौतले यसमा आफ्नो प्रतिक्रिया जनाएकी छिन् । कंगनाको ट्वीटमाथि बलिउड निर्देशक तथा निर्माता महेश भट्टकी श्रीमती ...
भारतमा कृषि बिलको विषयमा हरियाणा र पंजाबका किसानमा विशेष रोष छ । सोसल मिडियामा किसान र बिलको समर्थन र विरोधमा निकै चर्चा छन् । सोमबार यो चर्चामा अभिनेत्री कंगना रनौत पनि आइन् । कंगना रनौतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटलाई रिट्वीट गरिन् । प्रध...
सोनू सूदले हालै कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ छोड्नुको कारण बताएका छन् । स्मरण रहोस्, सोनू सूदले यो फिल्मको आधाभन्दा बढी सुटिङ गरिसकेका थिए तर उनले बीचमा नै फिल्म छोडिदिएका थिए । हालै एक अन्तरवार्ताको क्रममा सोनूले यसबारे कुरा गर्दै भने, ‘कंग...
बलिउड नायिका कंगना रनौतले फिल्म इन्डष्ट्रिमा लगभग सबै कलाकारलाई टार्गेट गरिरहेकी छिन् । हालै उनले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ भनेकी छिन् । एक समाचार च्यानलसँग अन्तरवार्ता दिने क्रममा कंगनाले उर्मिला मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभ...
फिल्म इन्डष्ट्रिमा सुशान्त सिंहको मामिलाबाट सुरु भएको विवाद भारतीय संसदसम्म पुगेको छ । र कुरा बलिउडको थालमा प्वाल पार्ने विषयमा भइरहेको छ । सपा सांसद जया बच्चनले राज्यसभामा थालमा प्वाल पारेको बयान दिएका थिए । यसमा कंगना रनौटले बुधबार जवाफ दिएकी छिन् । यसैबीच कं...