केन्द्रीय संस्करण

kapil sharma

के डिजिटल डेब्यूका लागि २० करोड पारिश्रमिक लिइरहेका छन् कपिल शर्मा ? access_timeकात्तिक ४, २०७७

हास्यकलाकार कपिल शर्मा टिभी इन्डष्ट्रिका चर्चित हस्ती हुन् । उनले टेलिभिजनमा त आफ्नो क्षमता पुष्टि गरिसकेका छन्, त्यस्तै बलिउड सेलिब्रिटी बीच पनि उनी निकै चर्चित छन् । कपिल वेब सिरिजमार्फत् चाँडै नै डिजिटल डेब्यू गर्ने तयारीमा छन् । तर रोचक कुरा के छ भने यो डेब्यूका लागि उनी...

कपिल शर्मा हरेक एपिसोडको लिन्छन् यति पारिश्रमिक, कृष्णा र भारतीको कति होला ? access_timeभदौ ३१, २०७७

कमेडी शो ‘द कपिल शर्मा शो’ नरुचाउने सायदै कम होलान् । कपिल शर्मा शोका स–साना भिडियो क्लिपले थुप्रै पटक हसाउने गर्दछ तर पछिल्लो पटक एउटा भिडियो निकै चर्चित भएको छ । उक्त क्लिपमा उदित नारायण पाहुनाको रुपमा आएका छन् । एक एपिसोडका लागि उदित नारायणले...

‘द कपिल शर्मा शो’ बहिष्कारको माग किन उठ्यो ? access_timeभदौ ९, २०७७

सुशान्त सिंह राजपूतका प्रशंसकले ‘द कपिल शर्मा शो’ लाई प्रतिबन्ध गर्न माग गरिरहेका छन् । कार्यक्रमका निर्मातामा सलमान खानको नाम पनि समावेश भएका कारण सुशान्तका प्रशंसकले यस्तो माग गरिरहेका छन् । फेसबुकमा सोमबार एक प्रयोगकर्ताले जस्टिस फर सुशान्त सिंह राजपूत...

भारती सिंहलाई कपिल शर्माको शोबाट हटाउने माग उठ्यो, आखिर किन ? access_timeपुस १५, २०७६

रबिना टण्डन, फराह खान र भारती सिंहमाथि पंजाब पुलिसले एक समुदायको धार्मिक भावनालाई आहत गरेको भन्दै ऊजुरी दर्ता गरिएको छ । यो मामलापछि भारतीलाई कपिल शर्मा शोबाट बाहिर निकाल्नुपर्ने माग सोसल मिडियामा अत्यधिक बढेको छ । उक्त ऊजुरी अजनाला ब्लकको क्रिस्चियन फ्रन्टका अध्य...

सलमानले कपिल र सुनिललाई एकैसाथ ल्याए access_timeपुस ६, २०७६

सलमान खानका भाइ एवं नायक सोहेल खानले हालै आफ्नो जन्मदिन मनाएका छन् । नायकले मुम्बईमा रहेको आफ्नो घरमा जन्मदिनको पार्टी राखे । उक्त पार्टीमा उनका परिवारका सदस्यका साथै फिल्म इन्डष्ट्रिका केही हस्तीको पनि उपस्थित भयो । नेहा धुपिया, अंगद बेदी, हिमेश रशेमिया, रितेश देशमुख...

कपिल शर्मा बने बुवा access_timeमंसिर २४, २०७६

भारतीय हास्यकलाकार कपिल शर्मा बुवा बनेका छन् । उनकी श्रीमती गिन्नी चतरथले छोरी जन्माएकी छिन् । मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनले यसबारे जानकारी दिएका हुन् । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् उनले लेखेका छन्, ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरि...

कपिलले संजयलाई सोधेका थिए ३ सय ८ प्रेमिकाबारे प्रश्न, भड्किइन् यी नायिका access_timeमंसिर २२, २०७६

हास्यकलाकार कपिल शर्माले आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ मा संजय दत्तलाई उनका प्रेमिकासँग सम्बन्धित प्रश्न सोधेका थिए । कपिलले सोधेका थिए, ‘आखिर तपाईंले यत्तिका युवतीलाई कसरी आफ्नो प्रेमिका बन्न राजी बनाउनुभयो ?’ यसबारे संजय दत्तले आफूले अहिले...

अक्षय कुमारले फोटो सेयर गर्दा कपिल शर्माले भने, ‘तपाईंको भन्दा मेरै अघि आउँछ ‘गुड न्यूज’’ access_timeकात्तिक २९, २०७६

अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ क्रिसमसको मौकामा रिलिज हुनेछ । यो फिल्ममा उनीसँग करिना कपुर, दिलजीत दोसांझ र कियारा आडवाणी पनि देखिनेछन् । अक्षय कुमारले यो फिल्मको पहिलो पोस्टर सेयर गरेका छन् । उनले सेयर गरेको यो पोस्टरमाथि निकै प्रतिक्रिया आइरहेका छ...

कपिल शर्माले डिसेम्बर ११ देखि केही पनि काम नगर्ने, कारण यस्तो access_timeकात्तिक २३, २०७६

भारतीय हास्यकलाकार चाँडै नै पिता बन्न लागेका छन् । केही महिनाअघि उनले आफ्नी श्रीमती गिन्नी चतरथसँग समय बिताउनका लागि ‘द कपिल शर्मा’ शोबाट १० दिन ब्रेक लिएका थिए । त्यतिबेला कपिल गिन्नीसँग क्यानडा गएका थिए । कपिलले अर्को महिनादेखि पुनः छुट्टी लिने भएका छ...

कपिल शर्मा एक एपिसोडका लागि लिन्छन् यति मोटो पारिश्रमिक, यो भिडियोमा भयो खुलासा access_timeअसोज २८, २०७६

टिभीका चर्चित हास्यकलाकार कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ मा विभिन्न सेलिब्रटीको उपस्थिती हुन्छ । हालैको एपिसोडमा कपिलको शोमा पाहुना बनेका चर्चित संगीतकार उदित नारायणले उनको पारिश्रमिकबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । कपिल शर्मा आफ्नो शो...

कपिलको शोमा फिर्ता हुने खबरले दिक्क सुनिल ग्रोवर, दिए यस्तो प्रतिक्रिया access_timeअसोज १, २०७६

केही दिनअघि भारतीय हास्यकलाकार सुनिल ग्रोवरले एक ट्वीट गरेका थिए । उनको उक्त ट्वीटपछि उनी कपिल शर्मा शोमा फिर्ता हुँदैछन् भन्ने खबर यत्रतत्र फैलियो । प्रशंसकको उत्साह पनि दोब्बर भइसकेको थियो । तर अब सुनिल ग्रोवरको प्रतिक्रियाले प्रशंसकका सबै आशा निराशामा परिणत हुने भएको...

कपिल विवाहपछि यस्ता कुराबाट टाढा छन्, भारतीले गरिन् खुलासा access_timeभदौ ३०, २०७६

कपिल शर्माले सन् २०१८ को डिसेम्बरमा गिन्नी चतरथसँग विवाह गरेका थिए । विवाहपछि कपिलको जीवनमा भारी परिवार्तन आएको छ । कपिल शर्मा शोमा पनि थुप्रै पाहुनाले सो कुरा बताएका छन् । अब कपिलकी साथी भारती सिंहले पनि कपिल शर्माले विवाहपछि केही कुराबाट निकै टाढा रहेको खुलास...

कपिलको नामबाट भाइरल भयो अश्लील चुट्किला, महिला भड्किएपछि दिए यस्तो जवाफ access_timeभदौ ३, २०७६

कपिल शर्माको नामबाट सोसल मिडियामा चुट्किला भाइरल भइरहन्छन् । यीमध्ये कति उनका आफ्नै हुन्छन् भने कतिमा उनको नाम प्रयोग गरिएका हुन्छन् । यस्तै, एउटा चुट्किला ट्वीटरमा सार्वजनिक भएको छ जसमा कपिलको नामबाट महिलाका लागि अपमानजनक शब्दको प्रयोग गरिएको छ । यसका लागि ट्वीटर प्रयोग...