केन्द्रीय संस्करण

karan johar

अनुष्का शर्माको ‘प्रेग्नेन्सी पोस्ट’ मा करन जोहरको कमेन्ट देखेर भड्किए प्रयोगकर्ता access_timeभदौ १४, २०७७

सुशान्त सिंह राजपूतको निधनपछि सोसल मिडियामा नेपोटिजमको बहसले विकराल रुप लियो । सोेसल मिडियामा मानिसहरु करन जोहर, आदित्प चोपडा र अन्य ठूला निर्माता–निर्देशकमाथि निशाना साँधिरहेका छन् । यसैबीच अनुष्का शर्माको प्रेग्नेन्सी पोस्टमा करन जोहरको कमेन्ट देखेर प्रयोगकर्...

करण जोहर ट्वीटरमा फिर्ता भएलगत्तै हुनथाले नराम्रोसँग ट्रोल access_timeभदौ ७, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपोटिजमको मुद्दाको विषयमा सोसल मिडियामा चर्चित फिल्मनिर्माता करन जोहरमाथि कंगना रनौतका साथै थुप्रै सोसल मिडिया प्रयोगकर्ताले प्रश्न उठाए । यस्तै करन जोहरले बहसमाथि कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यतिमात्रै होइन, उनले दु...

करन जोहरका साथी तथा धर्मा प्रोडक्सनका सिइओलाई प्रहरीले नोटिस पठायो, महेश भट्टसँग पनि हुनेछ सोधपुछ access_timeसाउन १२, २०७७

सुशान्त सिंह राजपूत आत्महत्या मामिलामा अब बलिउडका ठूला हस्तीलाई पनि बोलाइँदैछ । नयाँ नाम धर्मा प्रोडक्सनका सिइओ अपूर्व मेहताको हो जसलाई मुम्बई प्रहरीले २७ जुलाईमा सोधपुछका लागि उपस्थित हुन पत्र पठाएको छ । यद्यपि, आइतबार महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उनलाई करन ज...

ट्रोलर्स विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा करन ? विशेषज्ञले प्रयोगकर्ताको अकाउन्ट अनुसन्धान गर्दै access_timeसाउन ७, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि नेपोटिजमको मुद्दा उठाउँदै थुप्रै कलाकारलाई सोसल मिडियामा ट्रोल गरियो । यो सूचीमा फिल्म निर्देशक करन जोहरको नाम पनि समावेश छ । खासमा भन्ने हो भने सुशान्तको मृत्युपछि करन नै सबैभन्दा धेरै निशानामा परेका हुन् । करनले यसबारे अहिलेसम्म आफ्...

सलमान र आदित्यसँग हुनेछैन सोधपुछः प्रहरीले भने, ‘सोसल मिडियाको खबर र गसिपको आधारमा हुँदैन जाँच’ access_timeसाउन १, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि पूरा बलिउडमा हलचल मच्चिएको छ । धेरैले उनको आत्महत्याको मुख्य कारण फिल्मबाट निकालिनु र पक्षपातका भएको आरोप लगाएका छन् । मुम्बई प्रहरीले हरेक कोणबाट अनुसन्धान गरिरहेको छ । यो मामिलामा धेरैले सलमान खान र करण जोहरजस्ता सेलिब्रिटीलाई दोषी ...

नीतू कपुरको जन्मदिन मनाउन पुगे करन जोहर, ट्रोलर्सले उठाए प्रश्न access_timeअसार २५, २०७७

८ जुलाईमा नीतू कपुरले आफ्नो ६२ औं जन्मदिन मनाइन् । यो मौकामा फिल्मी उद्योगका थुप्रैले उनलाई बधाई दिए । जन्मदिनको बेलुका नीतू कपुरले आफ्ना सन्तान रणबीर र रिद्धिमा कपूरसहित फिल्मी उद्योगका केही साथीहरुसँग बिताउने निश्चित गरिन् । यतिबेला करण जोहर पनि उनको घर पुगे । ...

‘करन जोहर पूर्ण रुपमा विक्षिप्त भएका छन्, धेरैजसो रोइरहन्छन्’ access_timeअसार २४, २०७७

जबजब बलिउडमा नेपोटिजमको विषय उठान हुन्छ, तब करन जोहरको नाम सबैभन्दा माथि आउँछ । सुशान्त सिंहको मृत्युपछि मात्रै होइन, त्यसअघि पनि उनलाई धेरैले यसमा मुछ्ने गर्दथे । तर यसपटक भने उनीविरुद्ध सोसल मिडियामा जुन रोष देखिएको छ, त्यसले करनलाई भित्रैदेखि हल्लाएको छ । यो कु...

विवादको असरः करन जोहरले मामी फिल्म फेस्टिबलको बोर्डबाट दिए राजीनामा, दीपिकाले फकाइन् तर मानेनन् access_timeअसार १४, २०७७

करन जोहरले मुम्बई एकेडेमी अफ मुभिङ इमेज अर्थात् मामीलाई आफ्नो राजीनामा सुम्पिएका छन् । उनी यो फिल्म फेस्टिबलका बोर्ड सदस्य थिए । सुशान्त सिंह राजपूतको आत्महत्यापछि फिल्मनिर्मातामाथि लगातार परिवारवादलाई प्रोत्साहन दिएको आरोप लागिरहेको थियो । निर्देशक स्मृति किरणलाई राज...

आलिया, सोनाक्षी, सोनमको पुरानो तस्बिर सेयर गर्दै कंगनाले लेखिन्, ‘करन जोहरले भन्थे स्टारकिड्स सुन्दर देखिन्छन्’ access_timeअसार ११, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि कंगना रनौटले लगातार क्याम्प चलाउने र बलिउडका मुभी माफियामाथि निशाना साँधिरहेकी छिन् । कंगनाले आफ्नो केहि भिडियो पनि सेयर गरेकी छिन् जसमा उनले थुप्रै हस्तीमाथि कटाक्ष गरेकी छिन् । एउटा पुरानो बयानमा करनले स्टारकिड्स आउटसाइडरभन्दा धे...

रणबीरले करनमाथि गरेको पुरानो कमेन्ट भाइरलः भनेका थिए, ‘कार्यक्रममा जबर्जस्ती बोलाएर हाम्रो नाममा पैसा कमाउँछन्’ access_timeअसार १०, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा परिवारवादसँग जोडिएका विभिन्न मामिला सार्वजनिक भइरहेका छन् । परिवारवादका सबैभन्दा ठूला संरक्षकको रुपमा करन जोहरको नाम सबैभन्दा माथि छ र उनी नै अत्यधिक निशानामा छन् । सोसल मिडियामा त करनको नाममा विभिन्न प्रकारको मीम्स बनिरहेको ...

पिता र भाग्य भन्दै ट्वीट गरेकी सोनम कपुर किन फसिन् ? access_timeअसार ८, २०७७

बलिउड कलाकार सोनम कपुर आइतबार आफ्नो एउटा ट्वीटका कारण सोसल मिडियामा निकै चर्चामा रहिन् । फादर्स डेको मौकामा गरिएको एउटा ट्वीटका लागि उनलाई मानिसहरुले ट्रोल गरे जसका कारण उनी आइतबार लगभग दिनभरी ट्वीटर ट्रेन्डमा रहिरहिन् । उनले ट्वीट गरेकी थिइन्, ‘आज फादर्स ड...

सुशान्त सिंह राजपूतका कारण निशानमा परेका करण जोहरले किन गरे होलान् यस्तो ? access_timeअसार ५, २०७७

बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड जगत् निकै तात्तिएको छ । उनले आत्महत्या गरेपछि मानिसहरु फिल्म निर्मातामाथि रिस पोखिरहेका छन् । यतिबेला परिवारवाद र नातावादको विषयमा सबैभन्दा धेरै रिस बलिउड निर्माता करण जोहरमाथि पोखिएको छ । ट्वीटरमा ‘अनफलो कर...

सलमान र करणको फिल्म बहिष्कार अभियानः २५ लाख बढीले साइन गरे अनलाइन याचिका access_timeअसार ४, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि सोसल मिडियामा नातावादको विषयमा बहस सुरु भएको छ । सुशान्तका प्रशंसक मात्रै होइन, फिल्मी उद्योगका थुप्रैले इनसाइडर–आउटसाइडरको मुद्दा उठाएका छन् । यसै बहसबीच करण जोहर र सलमान खानसहित ठूलो निर्माण कम्पनी सुशान्तका प्रशंसकको निशानामा...

१४ दिनको आइसोलेशनमा गए करण जोहर access_timeजेठ १३, २०७७

बलिउडका चर्चित निर्माता करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । ट्वीटरमा एक बयान जारी गरेर उनले ती दुई कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताए । नियमका अनुसार बीएमसीले उनको ...

अक्षय कुमारका प्रशंसक करण जोहरसँग किन चिढिए ? access_timeपुस १५, २०७६

बलिउड फिल्म निर्माता करण जोहरको एउटा ट्वीटका कारण अक्षय कुमारका प्रशंसक रुष्ट छन् । करण जोहरले सोमबार बिहान ‘गुड न्यूज’ को फिल्मको कमाईको एउटा ग्राफिक कार्ड ट्वीटरमा सेयर गरे । उक्त कार्डमा ‘गुड न्यूज’ फिल्मको तीन दिनको कमाई ६४.९९ करोड भारु ...

श्रीदेवीसँग काम नगरेकोमा खुसी छन् करण जोहर, बताए यस्तो कारण access_timeपुस ९, २०७६

बलिउड फिल्म निर्माता करण जोहरले आफू बलिउड नायिका श्रीदेवीको निकै ठूलो प्रशंसक र उनको फिल्म असाध्यै मनपर्ने बताइसकेका छन् । करणले हालै श्रीदेवीमा आधारित एउटा किताब पनि सार्वजनिक गरेका छन् । एक कार्यक्रममा श्रीदेवीबारे बोल्दै करण जोहरले भने, ‘मलाई खुसी छ कि मैले ...

‘दोस्ताना टु’ मा अभिनय गर्न नपाउँदा जोन अब्राहमले करण जोहरलाई यस्तो भने access_timeमंसिर ९, २०७६

जबदेखि दोस्तानाको सिक्वलको घोषणा भएको छ तबदेखि यो चर्चामा छ । सिक्वल अर्थात् ‘दोस्ताना टु’ मा कार्तिन आर्यन, लक्ष ललवानी र जान्ह्वी कपुरको अभिनय हुने बताइएको छ । रोचक कुरा के छ भने सिक्वलमा पहिलो फिल्मका कुनै पनि कलाकार समावेश गरिएका छैनन् । अर्थात्, यसमा न...

शाहरुखको जन्मदिनमा करनले भावुक पोष्टमा लेखे, ‘केही सम्बन्धलाई शब्दमा बयान गर्न सकिँदैन’ access_timeकात्तिक १७, २०७६

शाहरुख खानको ५४ औं जन्मदिनमा उनका साथी करन जोहरले भावुक नोट सेयर गरेका छन् । उनले एक फोटोसहित लेखेका छन्, ‘ह्यापी बर्थडे भाइ शाहरुख । मलाई लाग्दैन कि केही सम्बन्धलाई बयान गर्नका लागि शब्द पर्याप्त छन् । विशेषगरी उनीहरुलाई जसमा मौनता धेरै हुन्छन् । मेरो जीवनमा त...

करिनाको तारिफ गर्दा गर्दै आलियाको मुखबाट फुत्कियो अश्लील शब्द, करण जोहरको यस्तो प्रतिक्रिया (भिडियो) access_timeअसोज २९, २०७६

आलिया भट्टलाई धेरैले नसोचिकन बोल्ने नायिकाको उपमा दिएका छन् । हालै उनीमाथि ठ्याक्कै यस्तै भएको छ । एक कार्यक्रमका बेला आलियाको मुखबाट करिनाको तारिफ गर्दागर्दै अश्लील शब्द (एफ वर्ड) निस्कियो । आलिया केही दिन अघि करिना कपुर खान र करण जोहरसँग जियो मामी फिल्म फेस्टिबलम...

यौनिकतामाथि ट्रोल गर्नु भारी साबित, करण जोहरले दिए रोचक जवाफ access_timeभदौ २, २०७६

बलिउड फिल्म निर्माता करण जोहरको यौनिकता सधैं नै प्रश्न चिन्ह खडा हुन्छ । ट्वीटरमा एक प्रयोगकर्ताले करणलाई उनको यौनिकताको विषयमा ट्रोल गर्ने कोसिस गरे । यद्यपि, प्रयोगकर्ताले जुन ट्वीट गरेका थिए त्यो अब डिलिट भइसकेको छ । उक्त ट्वीटमा लेखिएको थियो, ‘करण जोहरको जीवनम...