ad
केन्द्रीय संस्करण

karishma manandhar

४७ लागिन् करिश्मा, अभिनयमा हिट राजनीतिमा फ्लप access_timeमाघ २२, २०७७

काठमाडौँं । नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर ४७ वर्ष लागेकी छन् । विसं २०३० जन्मिएकी मानन्धर आजबाट ४६ पुरा गरेर ४७ लागेकी हुन् ।  वि.सं २०४२ मा निर्माण भएको फिल्म सन्तानबाट अभिनयमा डेब्यु गरेकी उनको फिल्म क्षेत्रमा कलाकार र निर्माताको परिचय बनेको छ...

अभिनेत्री करिश्माको बाबुरामलाई प्रश्न– यहि हो नेपालीले पाएको गणतन्त्र ! access_timeमाघ ७, २०७७

काठमाडौं । एक समय अभिनेत्री करिश्मा मानन्धर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्यमा थिइन् । त्यतिबेला उनको बाबुरामप्रति निकै भरोसा पनि थियो । त्यसैले पनि नयाँ शक्तिको घोषणा कार्यक्रममा आफैले संचालन गरेकी थिइन् । घोषण...

‘मुन्द्रेको कमेडी क्लब’मा करिश्माको इन्ट्री access_timeअसोज १८, २०७७

काठमाडौं । सदबहार ब्युटी अभिनेत्री करिश्मा मानन्धर कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा देखिने भएकी छन् । अब प्रसारणमा आउने नयाँ भागबाट उनी शोमा देखिन लागेकी हुन् । शोमा उनी अध्यक्षको भूमिकामा देखिन लागेकी हुन् । जुन भूमिका यसअगाडि अभिनेत्री तथा निर्देशक दी...