kills
२१ वर्षका एक युवकले शारीरिक सम्बन्धका बेला गर्भवती श्रीमतीको घाँटी रेजर ब्लेडले काटी हत्या गरेका छन् । ब्राजिलका पुलिसले घटनाको पुष्टि गरेका छन् । २१ वर्षे मार्सेलो अराउजोले २२ वर्षीया श्रीमती फ्रान्सिन दोस सान्तोसलाई तेस्रो पटक गर्भवती भएको विषयमा विवाद चर्किएपछि हत्या ...
भारतको मध्य प्रदेशमा एक दिनको नवजात शिशुको शरीरमा धारिलो हतियार प्रहार हुँदा मृत्यु भएको छ । पुलिसलाई उद्धृत गर्दै भारतीय संचार माध्यमले दिएको जानकारी अनुसार आरोपी मञ्जुले फेब्रुअरी १३ मा अस्पतालबाट घर फर्कने बित्तिकै आफ्नी छोरीको छातीमा हँसिया प्रहार गरिन् । त्यसप...
गत आइतबार एक भारतीय सेनाका जवानले गुडिरहेको कारभित्र आफ्नी श्रीमती र सालीलाई गोली हानी हत्या गरेर आफैंलाई पनि गोली हानेको खबर सार्वजनिक भएको थियो । अब यो घटनाबारे नयाँ खुलासा भएको छ । जानकारीका अनुसार विष्णु शर्मालाई ससुरालीमा बस्ने बेला लामखुट्टेले टोकेको र त्य...
एक पिताले आफ्नो नवजात शिशुलाई यति बेस्सरी हल्लाए कि बालकको २८ वटा हड्डी भाँच्चिएको छ । घटनाको केही समयपछि उपचारको क्रममा बालकको मृत्यु भएको छ । अनुसन्धानको क्रममा आरोपी पिताको अनलाइन सर्च हिस्ट्री भेटियो । पिताले अनुुसन्धान गरेका थिए, ‘मैले आफ्नो बच्चालाई...
एक नेपाली युवतीले अष्ट्रेलियामा श्रीमानमाथि धारिलो हतियार प्रयोग गरेर हत्या गरेकी छिन् । मृतकको पहिचान सन्तोष गौतमको रुपमा भएको छ । पुलिसले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको अष्ट्रेलियाको समाचार वेबसाइ...
सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र लु २ ज ५९३८ नम्बरको जिप पुरेकाे हो । मृत्यु ...