केन्द्रीय संस्करण

ktm 200 DUKE

केटीएमद्वारा बीएस६ मोडल २०२०को नयाँ रेन्ज लन्च गर्दै, २०० ड्यूकमा अपग्रेड access_timeभदौ २९, २०७७

काठमाडौं । प्रीमियम मोटरसाइकल ब्राण्ड केटीएमले आज बीएस६को नयाँ मोडल २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ । २०२० केटीएम २०० ड्यूकलाई पुरै तवरले अपग्रेड गरिएको छ । जुन शानदार १२९० सुपर ड्यूक—आरबाट प्रेरित छ । यस बाइकको एकदमै नयाँ अनि ज्यादै हलुका स्प्लिट ट्रेल...