केन्द्रीय संस्करण

ktm valley

माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने access_timeपुस २४, २०७७

–प्रकाश सिलवाल काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिक सत्रभरि नै नखुल्दा विद्यार्थीमा नका...

उपत्यकामा पिक आवरमा मोबाइल भ्यान चलाउन रोक access_timeमंसिर १९, २०७७

काठमाडौँ । ट्राफिक प्रहरी महाशाखा प्रमुखका रुपमा आएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले आफ्नो कार्यकाल सुरु गरेका छन् । यसअघिका प्रमुख एसएसपी भिम प्रसाद ढकालको सरुवासँगै उनी महाशाखामा आएका हुन् ।  काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्...

उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी access_timeमंसिर ८, २०७७

काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी आएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा दुर्घटनाबाट मानवीय क्षतिमा झण्डै ३८ प्रतिशतले कमि आएको हो । आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा २५४ जनाको मृत्यु भएको थियो...

दिपावलीपछिको झिलीमिली काठमाडौं उपत्यका, हेर्नुहोस् १२ तस्बिर access_timeकात्तिक २९, २०७७

काठमाडौं । आज हिन्दुहरुको महान पर्व तिहारको तेश्रो दिन । सबै हिन्दु धर्माबलम्बीहरुले घर घरमा धनधान्यकी देवी लक्ष्मीको पुजा अर्चना गरेर मनाएका छन् । भव्य दिपावलीसहित सबैले लक्ष्मीको पुजा गरेका छन् । सोही क्रममा काठमाडौं उपत्यकामा पनि भव्य रुपमा दिपावली मनाइएको छ । उपत्...

काठमाडौं उपत्यकामा १२०७ जना कोरोना संक्रमित थपिए access_timeकात्तिक २८, २०७७

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १२०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ सय ११ जनामा...

यस्तो छ काठमाडौं उपत्यकाका ३ जिल्लाको कोरोना संक्रमणको पछिल्लो अवस्था access_timeकात्तिक २७, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । ४२८ महिला र ५ सय ४५ पुरुषसहित ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा अहिले संक्रिय संक्रमितको संख्या १७ हजार ४५ रहेको छ भने न...

काठमाडौं कोरोना हटस्पट : सरकारले हात उठायो, अब भगवान भरोसा ! access_timeअसोज २२, २०७७

काठमाडौं । बुधबार र बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनलाइन प्रेस बिफ्रिङमा भनिएको कुरा सुन्नुहोस् । जहाँ उनले ‘कोरोना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या भएमात्र अस्पताल लैजाऔं’ भनेका छन् ।  उपत्यकामा रहेका आइसोलेसन वार्...

काठमाडौं उपत्यकामा बढ्यो भीँडभाड, १६ तस्बिरमा हेरौं access_timeअसोज १८, २०७७

काठमाडौं ।  काठमाडौं उपत्यकामा पछिल्ला दिन तिब्र रुपमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । आइतबार मात्र १५ सय ९९ जना नयाँ संक्रमितहरु देखापरेका छन् । पछिल्लो समय उपत्यकाका सार्वजनिक स्थलदेखि सरकारी कार्यालयहरुमा समेत अत्याधिक भींडभाड देखिने गरेको छ । यस्ता ...

उपत्यकामा सङ्क्रमण बढ्यो, सेवाग्राहीको भीड घटेन access_timeअसोज १८, २०७७

काठमाडौं । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्रा...

उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ access_timeअसोज १३, २०७७

काठमाडौं । सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ ।  पछिल्लो समय देशभरीको कोरोना...

काठमाडौँ उपत्यकामा कुन बार कुन पसल खोल्न पाइने ? access_timeभदौ २४, २०७७

काठमाडौँ । काठमाडौ उपत्यकाको निषेधाज्ञा बिहीबारबाट केही खुकुलो हुने भएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठकले भदौ ३ यता जारी निषेधाज्ञा भदौ २५ गतेबाट खुकुलो पार्दै व्यापार, व्यवसाय र उद्योग धन्दा चलाउन शर्तसहित अनुमति दिएको हो ।  ज...

उपत्यकामा स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा सुरु access_timeभदौ १४, २०७७

काठमाडौं । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्प...