केन्द्रीय संस्करण

loan

बैङ्कमा पौने २ खर्ब थुप्रियो, ब्याजदर घटाउने प्रतिस्पर्धा access_timeसाउन १७, २०७७

काठमाडौं । बैकिङ क्षेत्रमा अहिले पौने २ खर्ब तरलता (लगानीयोग्य रकम) छ । बैङ्कहरुमा लगानी गर्ने रकम प्रशस्त भएपछि कहाँ लगानी गर्ने भन्ने अन्यौलमा बैङ्कहरु छन् । तरलता बढेसँगै लगानी विस्तारका लागि बैङ्कहरुले आफूले दिने कर्जाको ब्याजदर धमाधम घटाइरहेका छन् । नेपाल राष्ट्र ...

कोरोनाभाइरससँग लड्न इरानले माग्यो पाँच अर्ब डलर ऋण access_timeचैत २६, २०७६

इरानका राष्ट्रपति हसन रुहानीले बुधबार कोरोनाभाइरसँग लड्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पाँच अर्ब डलर आपतकालीन कोष प्रदान गर्न अपिल गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रुहानीले मन्त्रीपरिषद्को बैठकमा भने, ‘म अन्तर्राष्ट्रिय संगठनलाई आफ्नो जिम्...

बैंकमा कडाइ गर्दा ऋणको चाप सहकारीलाई access_timeमाघ ८, २०७६

बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिने व्यवस्थामा कडाइ गरेसँगै सर्वसाधारणहरु सहकारीतर्फ आकर्षित हुन थालेका हुन् ।  राष्ट्र बैंकले कम्पनी तथा व्यक्तिले नै ऋण माग गर्दा...

नेपालको ऋणबाट आत्तिनु पर्दैन, यस्तो छ अन्य मुलुकको ऋणको अवस्था, कुन देश कति ऋणमा ? access_timeभदौ ३, २०७६

काठमाडौं–नेपालीको थाप्लोमा ऋणको भार बढेको तथ्यांक प्रत्येक वर्ष सार्वजनिक हुन्छ । सरकारको ऋण बढेपछि नेपालीको ऋण स्वत्तः बढ्छ । हाल एक नेपालीको थाप्लोमा ३९ हजार ३ सय १६ रुपैयाँ ऋण पर्न आउँछ । देश अहिले १० खर्ब ४१ अर्ब रुपैयाँ ऋणमा छ ।  गत वर्ष (२०७५&ndas...

कुन बैङ्कमा पाइन्छ सबैभन्दा सस्तो ब्याजमा ऋण ? access_timeसाउन २९, २०७६

गत आर्थिक वर्ष  (२०७५/०७६) बैङ्कको लागि कस्तो रह्यो र वित्तीय सूचकाङ्कको अवस्थामा के–के सुधार भए भनेर बैङ्क तथा वित्तीय संस्थाले आफ्नो चौमासिक वित्तीय विवरण प्रकाशित गरिरहेका छन । बैङ्कहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा हामीले कुन बैङ्कले सस्तोमा ऋ...