luis suarez

२०२२ पछि पनि एथलेटिकोमै बस्ने सुआरेजको चाहना access_timeकात्तिक ६, २०७८

स्ट्राइकरहरुको मूल्यांकन उनीहरुले गर्ने गोलका आधारमा हुन्छ र लुईस सुआरेज विश्व फुटबलका सबैभन्दा खतरनाक सेन्टर फरवार्डका रुपमा कायम छन् । उनले यस सिजन एथलेटिको म्याड्रिडका लागि पाँच गोल गरिसकेका छन् ।  जारी सिजनमा उनी नै अहिलेसम्म क्लबका सर्वाधिक गोलकर्ता ह...

मलाई बुढो भएको भन्दै बार्सिलोनाबाट निकालियो : सुवारेज access_timeफागुन ११, २०७७

  लुइस सुवारेजले बार्सिलोनाले आफूलाई बुढो भएको भन्दै क्लबबाट आफू निकालेको खुलासा गरेका छन् । गत सेप्टेम्बरमा सुवारेजले बार्सिलोना छाडेर एथ्लेटिको म्याड्रिडसँग आबद्ध भएका थिए । बार्सिलोना​को उक्त निर्णयको कप्तान लियोनेल मेस्सीले समेत आलोचना गरेका थिए । ३४ वर्...