masal

माओवादी केन्द्र र  नेकपा मसालबीच एकता घोषणा (विज्ञप्तिसहित) access_timeपुस ९, २०७८

नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ...

राप्रपा ज्ञानेन्द्रको दलाल हो, कमल थापालाई हटाउँदैमा राजतन्त्र फर्कँदैन  : मसाल access_timeमंसिर २०, २०७८

राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा मसालले राप्रपालाई पूर्वराजा ज्ञानेन्द्रको दलाली गर्ने पार्टी बताएको छ । राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा नै कमजोर भएकाले राप्रपा कमजोर बनेको बताउँदै मसालले भनेको छ, ‘राप्रपाको नेतृत्वमा हुने हेरफेरले त्यो अवस्थामा कुनै फरक ल्याउ...

मसालमा लफडा कायमै : छलफलका लागि संस्थापनले राख्यो शर्त access_timeकात्तिक ८, २०७८

नेपाल कम्युनिस्ट पार्टी (मसाल) मा समानान्तर गतिविधि र एक पक्षले अर्को पक्षलाई कारवाही गर्न थालेपछि दुवै पक्षले वार्ता र संवादका लागि जुट्न आव्हान गरेका छन् । वार्ता र संवादबाट समस्याको समाधान नभए तत्कालीन नेकपाकै नियति भोग्न सक्ने खतरा पैदा भएको कतिपय नेता कार्यकर्ताले बत...

मसालको आकस्मिक बैठकः शुद्धिकरण कार्यक्रमबारे दस्तावेज पारित access_timeसाउन २८, २०७७

काठमाडौं । नेकपा (मसाल)को साउन २५ र २६ गते बसेको आकस्मिक बैठकले पार्टीको तात्कालिक सङ्गठनात्मक अवस्था र शुद्धिकरण कार्यक्रमबारे विभिन्न दस्तावेजहरू पारित गर्नुका साथै महत्वपूर्ण निर्णयहरू गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बै...

X