mother
मुम्बई । भनिन्छ, भगवान हरेक स्थानमा पुग्न सक्दैनन् । त्यसैले उनले आमा बनाएका हुन् । हुन पनि हो बच्चालाई चोट लाग्यो भने उसको मुखबाट निस्कने पहिलो शब्द हो आमा । आमा शब्द मुखबाट निस्कने बित्तिकै एक किसिमको अनौठो सुखको अनुभूति हुने गर्दछ । सोही कारण पनि आमा र बच्चाको...
बुधबार बिहान मृत्युवरण गरेका बलिउडका उत्कृष्ट अभिनेता इरफान खानकी आमाको चार दिन अघि मात्रै मृत्यु भएको थियो । उनकी आमा साइदा बेगमको गत शनिबार मृत्यु भएको हो । उनी ९५ वर्षकी थिइन् । खराब स्वास्थ्य र लकडाउनका कारण इरफान आफ्नी आमाको अन्तिम संस्कारमा उपस्थित हुन नस...
भारतको मध्य प्रदेशमा एक दिनको नवजात शिशुको शरीरमा धारिलो हतियार प्रहार हुँदा मृत्यु भएको छ । पुलिसलाई उद्धृत गर्दै भारतीय संचार माध्यमले दिएको जानकारी अनुसार आरोपी मञ्जुले फेब्रुअरी १३ मा अस्पतालबाट घर फर्कने बित्तिकै आफ्नी छोरीको छातीमा हँसिया प्रहार गरिन् । त्यसप...
एक श्रीमानले श्रीमतीकी आमासँग जीवन बिताउन श्रीमती र छोरीलाई छोडेको घटना सार्वजनिक भएको छ । लण्डनकी ३४ वर्षीया लरेन वालले १९ वर्षको हुँदा पल ह्वाइटसँग विवाह गरेकी छिन् । उनले आफ्नी आमाले जे गरेकी छिन् त्यसका लागि उनलाई कहिले पनि माफी नदिने बताएकी छिन् । उनकी आ...
नेपाली सिने जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका ऋचा शर्माको आमाको निधन भएको छ । ऋचाकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो । रिनादेवी लामो समयदेखि बिरामी थिइन् । छोरी ऋचाको विवाहका बेला पनि उनी बिरामी नै भएको बताइन्छ । ...
मलाई आफ्नी विधवा आमा डोला अधिकारीका लागि एक योग्य वर चाहिएको छ । म रोजगारीको सिलसिलामा धेरैजसो घर बाहिर नै बस्छु । जसका कारण मेरी आमा घरमा एक्लै हुन्छिन् । मलाई लाग्छ कि एक्लो जीवन गुजार्नुको साटो सबैलाई राम्रो तरिकाले बाँच्ने अधिकार छ । ’ पश्चिम बंगालको ...
मेरा लागि आफ्नी छोरीलाई भेट्नु कुनै सेलिब्रिटीलाई भेटे सरह थियो । लामो समयदेखि उसलाई भेट्नेबारे सोचिरहेकी थिएँ । उसलाई म निकै अघिदेखि चिन्दछु, उसलाई भेटेपछि यस्तो लाग्यो । मैले उसको आँखामा पनि हेरेकी थिइनँ तर मेरो उनीसँग प्रेम बसिसकेको थियो । त्यतिबेला मलाई ...
थुप्रै देशका सरकारले धेरै बच्चा जन्माउँदा नागरिकलाई आर्थिक प्रोत्साहन दिने गर्छ तर काजकिस्तान यी देशभन्दा सबैभन्दा माथि छ । काजकिस्तानमा ठूलो परिवारलाई निकै महत्व दिइँदैछ । यहाँको सरकारले परिवारमा धेरैभन्दा धेरै बच्चा होस् भन्ने चाहेको छ । त्यसकारण यो देशको जन्मदर बढ...
सोना रोय, बच्चाकी आमा / बीबीसी हिन्दी १६ अगस्ट २०१९, भारतले स्वतन्त्रता दिवसको उत्सव मनाइरहेकै थियो र त्यही दिन मेरो जीवनकै अविष्मरणीय दिन बन्न गयो । मलाई पुणे पुलिस स्टेशनबाट फोन आयो । ‘म्याम, अभियुक्तलाई दोषी ठहराइएको छ ।’ म केही बेरका लाग...