mustang
मुस्ताङको लोमान्थाङ्गमा हिमालय बचाऔँ अभियान सम्पन्न भएको छ । आइतबार मानव अधिकार तथा शान्ति समाजको आयोजनामा मुस्ताङको लोमान्थाङ्गमा हिमालय बचाऔँ : नदी जोगाऔँ भन्ने आव्हानसहित जागरण कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण ...
गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा पनि हिमपात सुरु ...
मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् । लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्त...
मुस्ताङ । अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरिएन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ । मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना सङ्क्रमित छन् । जिल्लाको चारवटै गाउँपालिकामा सङ्क्रमित पुगेका छन् । &nbs...
पोखरा एयरपोर्टभित्र छिर्दा १० बज्नै आँटेको थियो । यात्रा थियो मुस्ताङसम्मको । मुस्ताङमा ३ दिनको बसाइ थियो हाम्रो । प्लेन उड्यो । विस्तारै पोखरा सानो सानो देखिन थाल्यो । जम्मा १८ मिनेट पो लाग्दो रहेछ प्लेनमा पोखरादेखि मुस्ताङ पुग्न । यो यात्रामा सँगै हुनुहुन्थ्यो कान्तिपु...