nada
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नयाँ कार्यसमितिको सम्पूर्ण पदाधिकारीहरूको टुंगो लागेको छ । संघको ४५ औं साधारणसभाले निर्वाचित गरेको १ अध्यक्षसहित १८ केन्द्रीय सदस्य र मनोनीत तीन सदस्यहरुबाट चार उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको टुंगो लगाएको हो । ...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि राजधानीको पाँचतारे होटल सोल्टीमा सुरु भएको नाडाको मतदातामा साढे १० बजेसम्ममा करिब ४०० भोट खसिसकेको निर्वाचन समितिले जानकारी दिएको छ । ...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभा राजधानीमा शुरु भएको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्माले औपचारिक रुपमा सभाको उद्घाटन गरेका हुन् । नाडाको नयाँ नेतृत्व समेत छनोट गर्ने यस सभाको उद्घाटनको सत्र आज रहेको छ भने सभाले संघको भावी नेतृत्वका लागि भो...
व्यवसायी ध्रुव थापाले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भावी नेतृत्वका लागि प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच थापाले औपचारिक रुपमा आफूसहित १८ जना केन्द्रीय सदस्यहरुको सामूहिक उम्मेदवारी घोषणा गरेका ह...
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षको प्रत्यासी ध्रुवबहादुर थापा पक्षधर समूहले काभ्रेमा छलफल गरेको छ । समूहले यही मंसिर २३ र २४ गते हुने निर्वाचनको रणनीतिक तय गन भेला आयोजना गरेको हो । निर्वाचनसम्बन्धी आवश्यक रणनीति बनाउन छलफल गरिएको सो समूहको भनाई छ । &l...
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को ४५ औं साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषण भएको छ । शुक्रबार सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिले म...
अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचन आगामी मंसिर २२ गतेदेखि २३ गते हुने भएको छ । एसोसिएसनको ४५ औं साधारणसभा र नयाँ नेतृत्वको लागि मंसिर २२ देखि २३ गतेलाई तोकिएको अध्यक्ष कृष्णप्रसाद दुलालले रातोपाटीलाई जानक...
नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन र नेपाल उद्योग परिसंघका प्रतिनिधिबीच आज भेटघाट भएको छ । परिसंघको कार्यालयमा नाडाका प्रतिनिधि पुगेपछि दुई संस्थाबीच भेटघाट भएको हो । भेटका क्रममा नाडाका अध्यक्ष कृष्ण दुलालले परिसंघ र नाडाबीच सहकार्य हुनुपर्ने बताए । परिसंघको नवनिर्वा...
अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ । नाडा केन्द्रीय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५ औं वार्षिक साधारणसभाको अवसर पारेर भदौ २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । नयाँ ...
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारसँग एक्जिम कोर्डको नवीकरण ५ वर्षका लागि हुने व्यवस्था गरिदिन माग गरेको छ । बुधबार अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडाको ६ सदस्यीय प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलल...
काठमाडौं । अटोमोबाइल्स क्षेत्र स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा लम्ब्याउन नहुने पक्षमा देखिएको छ । उपत्यकामा जारी निषेधाज्ञाको समय बुधबार सकिनै लाग्दा अटोमोबाइल्स क्षेत्रको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसनले निषेधाज्ञाको विकल्प खोज्नुपर्ने धारणा सार्वजनिक गरेको हो ...
काठमाडौं– नाडाका प्रतिनिधि मण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग समसामयिक विषयमा छलफल गरेका छन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको पाँच सदस्यिय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैङ्कका गर्वनर महाप्रसाद अधिकारीसंग भेटी ने...
काठमाडौं– आन्तरिक राजश्व विभागले सार्वजनिक सूचना जारी गर्दे उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन अनुरोध गरेकोे सम्बन्धमा नाडाले आफ्नो विशेष ध्यानाकर्षण भएको जनाएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै समग्र अटोमोवाइल व्यवसायीहरुले जायज र न्यायोचित मा...
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन अटोमोबाइल एशोसिएसन अफ नेपाल(नाडा)ले विद्युतीय सवारीमा कर वृद्धि गरको प्रति कडा आपत्ति जनाएको छ । नाडाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय सवारीमा कर वृद्धि ...
काठमाडौं– अटोमोबाइल एसोसियशन अफ नेपाल नाडाले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८को बजेटको स्वागत गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आगामी बजेट स्वागतयोग्य भएको बताएका हुन् । रातोपाटीसँगको कुराकानीमा अध्यक्ष दुलालले सरकारले सवारी साधनक...
काठमाडौं– मन्त्रिपरिषद बैठकले लकडाउनको समय थप गर्दै कूल ४४ किसिमका उद्योग र व्यवसायहरु खोल्ने निर्णयलाई नाडाले स्वागत गरेको छ । थप भएको लक डाउनको समयमा आवश्यक सामान ढुवानी गर्ने एम्बुलेन्सलगायत प्रहरी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीका सवारी साधनहरु मर्मतका...