केन्द्रीय संस्करण

nast

नाष्टले पहिलो पटक बनायो पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र access_timeअसोज ७, २०७७

ललितपुर । मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले बजारमा पाइने थरिथरिका पिपिईलगायत मास्कको गुणस्तर पहिचान गर्न उक्त प्रविधि निर्माण गरेको हो । कोरोना महामारी ...

कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले रोबोट प्रयोगमा ल्याउने access_timeअसोज १, २०७७

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो ।  कार्यालयमा...

नाष्टले दियो प्रहरीलाई घुम्ती स्वाब सङ्कलन साधन access_timeभदौ १२, २०७७

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले नेपाल प्रहरी अस्पताललाई घुम्ती स्वाब सङ्कलन साधन हस्तान्तरण गरेको छ । नाष्ट कार्यालयमा आज सचिव डा.महेशकुमार शाहले अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा.आशिष दत्तलाई उक्त साधन हस्तान्तरण गरे । कार्यक्रममा डा. ...

नाष्टमार्फत ३३ प्रस्तावलाई अनुदान access_timeसाउन २, २०७७

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मार्फत मुलुकका ३३ व्यक्ति वा संस्थाले अनुदान प्राप्त गरेका छन् ।  ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने सोचलाई बढावा दिन नाष्टले पहिलो पटक सरकारीस्तरबाट उक्त रकम सहयोग गरेको हो...