nepal national bank

राष्ट्र बैंकमा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर access_timeचैत ६, २०७८

नेपाल राष्ट्र बैंकले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारीमा प्रवक्ता समेत रहेका डा.गुणाकर भट्टलाई ल्याएको छ भने बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी देवकुमार ढकाललाई दिएको छ ।  यसअघि प्र...

अब विदेश घुम्न जानेले वर्षमा दुई पटकसम्म डलर साट्न पाउने access_timeपुस १५, २०७८

विदेश भ्रमणमा जाने नेपालीले अब वर्षमा बढीमा दुई पटकसम्म मात्र डलर साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले मुद्रा सटही व्यवस्था सम्बन्धी एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  बुधबार राष्ट्र बैंकले विदेशी...

इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरको समय घट्कियो, राष्ट्र बैंकसँग पुनः समय माग access_timeमंसिर १९, २०७८

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको मर्जरको समयावधि घट्किएको छ । राष्ट्र बैंकले दुई बैंक मर्जरका लागि दिएको अन्तिम समय आइतबार अर्थात् मंसिर १९ गते सकिएको हो ।  राष्ट्र बैंकले तोकिदिएको समय सीमाभित्र मर्जरको निर्णय गर्न नसकेपछि दुई बैंकले पुनः समय थपका ला...

सेकेन्ड ह्यान्ड कम्प्यूटर, ल्यापटप तथा फर्निचर बेच्दै राष्ट्र बैंक access_timeमंसिर १९, २०७८

नेपाल राष्ट्र बैंकले पुराना इलेक्ट्रिक सामाग्री, कम्युटर, ल्यापटपसहित ६ लाख ६३ हजार रुपैयाँ बराबरको सेकेन्ड ह्यान्ड सामाग्री बेच्ने भएको छ ।  आइतबार एक सूचना जारी गर्दै बैंकले केन्द्रीय कार्यालय बालुवाटारमा रहेको पुराना काम नलाग्ने सम्पति तथा फुटकर फर्निचर सामानहरु ...

सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब माथि पुग्यो access_timeमंसिर १३, २०७८

गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।  बैंकले समीक्षा अवधिमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ९ खर्ब २८ अर्ब १२ करोड र आन्तरिक ऋण ८ अर्ब ३२ करोड गरी कुल १७ खर्ब २८ अर्...

आयात र रेमिट्यान्सकै कारण मुलुकको शोधनान्तर स्थिति घाटामा गयो : राष्ट्र बैंक access_timeमंसिर १०, २०७८

नेपाल राष्ट्र बैंकले मुलुकको शोधनान्तर स्थिति घाटामा जानुको कारण आयात र रेमिट्यान्स नै भएको बताएको छ । शुक्रबार चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गर्दै गरेको बैंकले पहिलो तीन महिनामा अत्याधिक आयात वृद्धि भएको तर यता विदेशी मुद्रा विपे्र...

राष्ट्र बैंकले तीन महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँ रिपोमार्फत बजार पठायो access_timeमंसिर १०, २०७८

बढ्दो तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले तीन महिनामा १ खर्ब ८५ अर्ब बढी रिपोमार्फत बजारमा पैसा पठाएको छ ।  शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै बैंकले तीन महिनामा कुल १ खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ रिपो जारी गरेको बताएको...

२० अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक access_timeमंसिर ९, २०७८

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दैछ । बैंकले सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त रकम सापटी दिन लागेको हो ।  बिहीबार अर्थात् मंसिर ९ गते दिउँसो २ बजे जारी हुने उक्त रिपो आगामी मंसिर २३ गते पर...

हरेक त्रैमासमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी access_timeमंसिर ४, २०७८

नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने भएको छ । शुक्रबार घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नेक्रममा राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । केन्द्रिय  बैंकले घरजग्गाको मूल्यमा आउने उतार चढावलाई मापन गर्ने लक्ष्यसहित हरके त्रैमासमा ...

ब्याजदर निर्धारण सम्बन्धी नयाँ निर्देशन जारी access_timeकात्तिक २८, २०७८

नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारणसम्बन्धी नयाँ निर्देशन जारी गरेको छ । कात्तिक ३ गते विज्ञप्तिमार्फत बजारको ब्याजदरलाई हस्तक्षेप गरेको राष्ट्र बैंकले सोही अनुसारको नीति सार्वजनिक गरेको हो । उक्त मितिमा बैंकहरुले आफूखुसी ब्याजदर बढाएपछि त्यसलाई स्थिर राख्न विज्ञप्तिमार्फत न...

६ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार access_timeकात्तिक २२, २०७८

नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले भोलि मंगलबार न्यूनतम ९१ दिन र अधिकतम १८२ दिनका लागि दुई प्रकृतिको ट्रेजरी बिल जारी गर्न लागेको हो ।  बैंकले ९१ दिनको लागि १० करोड र १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराब...

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक access_timeकात्तिक १५, २०७८

नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु...

कोरोना प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनरकर्जा, केन्द्रीय बैंकले माग्यो आवेदन access_timeकात्तिक १४, २०७८

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगी/व्यवसायीले पुनरकर्जा पाउने भएका छन् । महामारीबाट प्रभावित उद्योग/व्यवसायले ५ करोड रुपैयाँसम्म पुनरकर्जा पाउने भएका हुन् । यसका लागि नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै पुनरकर्जाका लागि आवेदन गर्न आ...

विदेशी विनिमय डेरिभेटिभ बजार अध्ययन प्रतिवेदन सार्वजनिक, भारत अग्रस्थानमा access_timeकात्तिक १२, २०७८

नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार विषयक अध्ययन गरि सोको प्रतिवेदन सार्वजनिक गरेको छ ।  बैंकले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था...

राष्ट्र बैंक घेराउ गर्ने लगानीकर्ताको चेतावनी access_timeभदौ २०, २०७८

सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकले सेयर कर्जा सिमा १२ करोड तोकेपछि बजार प्रभावित बनेको भन्दै कार्यालय घेराउ गर्ने चेतावनी दिएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक जना लगानीकर्ताले एउटा बैंक ...

राष्ट्र बैंकद्वारा २० अर्ब रुपैयाँ बराबरको रिपो जारी access_timeभदौ १७, २०७८

नेपाल राष्ट्र बैंकले विहीबार दुई हजार करोड अर्थात् २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ । हालको बैंकिङ्ग तरलता (लगानी योग्य रकम) को समस्यालाई मध्यनजर गर्दै बैंकले सर्टट्रम लोनका रुपमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुका लागि यस्त...

यसरी भयो राष्ट्र बैंकबाटै अर्बौ कोषको दुरुपयोग access_timeभदौ ६, २०७८

नियम विपरित राष्ट्र बैंकबाटै मनलाग्दी कोषको दुरुपयोग भएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय समेत रहेको राष्ट्र बैंकबाट गत आर्थिक वर्ष २०७६/७७ मा नियम विपरित अतिरिक्त भत्ताबापत १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ खर्च भएको भेटिएको हो । २०७५ बैशा...

सर्टिफिकेट धितोमार्फत ऋण प्रवाहमा सरकारकै अरुचि ! access_timeसाउन २०, २०७८

शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) धितो राखेर व्यवसायिक कर्जा प्रवाह गर्ने सरकारी नीतिमा सरकार आफैले गैरजिम्मेवार बन्ने गरेको रहस्योउत्घाटन भएको छ । बजेट मार्फत नै सरकारले शैक्षिक प्रमाणपत्र धितोमा अधिकतम १५ लाखसम्म सहुलियत कर्जाको व्यवस्था गर्ने नीति लिएपनि उक्त नीतिमा सरकार ...

भ्रामक सूचनामा विश्वास नगर्न राष्ट्र बैंकको आग्रह access_timeअसार १७, २०७८

नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्रामक सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी...

अब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने access_timeजेठ २५, २०७८

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ जारी गरेको छ । विदेशी लगानी (एफडिआई) भित्र्याउने सम्बन्धि स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋण बापत विदेशी मुद्रा भित्र्य...

Page 1 of 2