nepse

सेयर बजारको गिरावट रोकिएन, आजै घट्यो ५३ अंक access_timeमंसिर २२, २०७८

सेयर बजारको घट्नेक्रम अझै नरोकिने देखिएको छ । निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ५३ अंकले घटेको हो । साताको आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार ३२ अंकले सुधारिएको थियो । तर, नेप्सेको टिकाउ मंगलबारसम्म पनि टिकेन र ३७ अंकले घट्यो । यस...