ntc

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले गरे पदभार ग्रहण access_timeचैत २५, २०७८

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । निर्देशक पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई नेपाल टेलिकमका प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो । पदभार ग्रह...

नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटमा विवाद access_timeचैत २३, २०७८

नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटको मुद्दामा टेलिकम सम्बद्ध कर्मचारी युनियनहरूले तीव्र विरोध जनाएका छन् । योग्यता, अनुभव तथा टेलिकम भित्रकै वरिष्ठताको आधारमा प्रबन्ध निर्देशक छनोट नगरी सरकारले बिचौलियाको भरमा विवादित व्यक्तिलाई टेलिकममा भित्र्याउन लागेको भन्दै कर्मचारी ...

टेलिकमले ल्यायो आकर्षक अफर, अब २६५ रुपैयाँ तिरेर ५०० मिनेट कुरा गर्न सकिने access_timeचैत १६, २०७८

नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने गरी आकर्षक प्याकेजको घोषणा गरेको छ । नयाँ व्यवस्था अनुसार टेलिकमले जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने गरी प्रिपेडमा २८ दिनको प्याक ल्याएको छ ।  जसको मूल्य रु. २६५ तय गरिएको छ । यस्त...

विकट जिल्लामा हेलिकप्टरमार्फत टेलिकम उपकरण पुर्‍याइयो, टुजी र फोरजी सेवा सुरु access_timeमंसिर १३, २०७८

नेपाल टेलिकमले दुर्गम र विकट ८ स्थानमा टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर टेलिकमले इन्टरनेट सेवा सञ्चालनमा ल्याएको बताएको छ । कम्पनीले सोलुखुम्बुको लुक्ला, स्याङ्बोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु र गोरखाको छेकम्पार, बिही (गज्र्...

दोलखामा नेपाल टेलिकमको फोरजी  विस्तार access_timeफागुन २०, २०७७

चरिकोट । दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा आएको छ ।  टेलिकमको दोलखा जिल्लाको विभिन्न क्षेत्रलाई सञ्चारसँग जोड्ने उद्देश्यले विभिन्न क्षेत्रमा निर्माण गरेको टावरमा इन्टरनेटको लागि गुणस्तर वृद्धि गरी सबै क्षेत्रमा सो सेवा स...

नेपाल टेलिकम ‘पोखरा प्रिमियर लिग’ को सह–प्रायोजक, खेलाडीलाई विशेष गिफ्ट प्याकेज access_timeमंसिर २७, २०७६

काठमाडौं– नेपाल टेलिकम पोखरामा भोलि (२०७६ मंसिर २८) देखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ ।  आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल  १७ खेलमा सहभागी खे...

X