parliament

सरकारले किन बोलायो संसद ? एमसीसीदेखि महाअभियोगसम्म चर्चा access_timeमंसिर १७, २०७८

सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् । खासगरी सरकारले एमसीसी परियोजनालाई संसदमा प्रवेश गराउन खोजेको एमाले र माओवादी केन्द्रले आशंका गरेका छन् । यसका साथै प्रधानन्याया...

१२ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक, अर्को बैठक कात्तिक २९ गते access_timeकात्तिक ११, २०७८

नेकपा एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको प्रतिनिधिसभाको बिहीबारको बैठक १२ मिनेट बसेर सकिएको छ । २ बजे सुरु भएको बैठकमा अघिल्ला बैठकमा झै आज पनि सुरुमै एमालेले अवरोध र नाराबाजी गरेको हो ।  सभामुख सापकोटाको आसन अगाडि पुगेर उनीहरुले गैर सांसदलाई ...

प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेको अवरोध र नाराबाजी access_timeकात्तिक ११, २०७८

नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुमै बैठक अवरोध गरेका छन् । सभामुखको आसनअगाडि पुगेर उनीहरुले विभिन्न नारा लगाइरहेका छन् । बिहिबार दिउँसो २ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्व...

सर्‍यो प्रतिनिधिसभाको बैठक access_timeकात्तिक २, २०७८

आगामी कार्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ दिन पर सारिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै कार्तिक ११ गते बिहिबार दिउँसो २ बजेसम्मका लागि बैठक सारेका हुन् ।  मंगलबार एक सूचना प्रकाशन गर्दै संघीय संसद सचिवालयले कार्तिक...

प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक फिर्ता access_timeअसोज २२, २०७८

संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधिसभामा पेश गरेको सो प्रस्तावमाथि बहुमत सांसदले स्वीकृत गरेका हुन् ।  मन्त्र...

दक्षिण कोरियामा यौन दुर्व्यवहारपछि महिला सैन्य अधिकारीद्वारा आत्महत्या, १५ जना आरोपित access_timeअसोज २२, २०७८

दक्षिण कोरियामा आफूमाथि समकक्षीले यौन दुर्व्यवहार गरेको आरोप लगाउने एक महिला एयर फोर्स अधिकारीले आत्महत्या गरेपछि १५ जनामाथि मुद्दा चलाइएको छ । यो घटना लुकाउन खोज्ने दर्जनौँ एयर फोर्सका अधिकारीहरूमाथि अनुशासनको कारबाही पनि गरिने भएको छ । यस घटनाले गत जुन महिनामा ...

प्रतिनिधिसभाको बैठक बस्दै, रेल्वे विधेयक र निजामती सेवा विधेयक फिर्ता लिँदै सरकार access_timeअसोज २२, २०७८

सरकारले निजामती सेवा विधेयक २०७५ फिर्ता लिने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो विधेयक फिर्ता लिने कार्यसूची रहेको छ । सो विधेयकमाथि झन्डै २ वर्ष प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो ।  बैठकमा प्रधानमन्...

८ मिनेट बसेर सकियो प्रतिनिधिसभाको बैठक access_timeअसोज १४, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । एमालेको अवरोधका बीच सभामुख सापकोटाले बैठकलाई अगाडि बढाएका ...

प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको नाराबाजी र अवरोध access_timeअसोज १४, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधिसभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने बितिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् ।  बैठकमा सभामुख सापकोटाले संविधानको धारा १ सय ५ अनुसार ...

आफ्नै निर्देशन कार्यान्वयन हुनेमा सांसदलाई शंका access_timeअसोज ७, २०७८

-विक्रम रत्न राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गत भदौ १६ गते कोभिड–१९ ले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पारेको प्रभावबारे विषय विज्ञसँग छलफल गर्यो । छलफलमा समिति सदस्य कविता बोगटीले मुलुकको आवश्यकताअनुसार नीति नबन्ने र नीति निर्माण गर्...

अवरोधकाबीच प्रतिनिधिसभाबाट २ विधेयक पारित access_timeअसोज ७, २०७८

नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट अर्थसम्बन्धी २ विधेयक पारित भएको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यी दुवै विधेयकलाई सभामुख अग्निप्रसाद ...

बैठकको सुरुमै नाराबाजी गरेपछि एमाले सांसदलाई सभामुखको सम्बोधन access_timeअसोज ७, २०७८

आजको प्रतिनिधिसभा बैठकको सुरुवातमै एमाले सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका छन् । लगातार संसद बैठकमा अवरोध गर्दै आएको एमालेलाई सभामुख अग्नि सापकोटाले सम्बोधन गर्दै यथास्थानमा बसेर सभा सञ्चालनका लागि आग्रह गरेका छन् । उनले नाराबाजी गरिरहेका स...

प्रतिनिधिसभा बैठकपछि नेताहरुको प्रतिक्रिया : कसले के भने ? access_timeअसोज ४, २०७८

अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवाद गरी राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताएका छन् । सोमवारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)सँग वार्...

प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते access_timeअसोज ४, २०७८

सोमबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ भने दुई आर्थिक विधेयक स्वीकृत भएको छ । एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तु...

एमालेको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित access_timeअसोज ४, २०७८

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच (विनियोजन विधेयक २०७८) बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लगेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । अर्थमन्त्री शर्माले गत भदौ २५ गते बसे...

प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको अवरोध access_timeअसोज ४, २०७८

नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा नाराबाजी गर्दै अवरोध थालेको छ । एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएका छन् ।  आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेय...

प्रतिनिधिसभामा अवरोध हटाउन सभामुखले थाले आन्तरिक छलफल access_timeभदौ २७, २०७८

नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका छन् । १५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरिरहेका छन् । साथमा...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित access_timeभदौ २७, २०७८

नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुवातदेखि नै नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका छन् । सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनका लागि सहज गर्न आग्रह गरेपनि एमालेले नमानेपछि उनले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । अर्को बैठक केही बेरपछि बस्दैछ ।

प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसदले थाले नाराबाजी access_timeभदौ २७, २०७८

नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको बैठकमा नाराबाजी सुरु गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरु भएको बताउने बित्तिकै उनीहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी थालेका हुन् । गत शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा...

प्रतिस्थापन विधेयक : गरिबी हटाउन तीन महिनाभित्र विस्तृत योजना ल्याइने access_timeभदौ २५, २०७८

सरकारले व्याप्त गरिबी हटाउन तीन महिनाभित्र विस्तृत योजना तयार पार्ने भएको छ ।  आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले यो योजना सार्वजनिक गरेका हुन् । प्रतिस्थापन विधेयकको प्र...

Page 1 of 5