केन्द्रीय संस्करण

parsa

वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु access_timeसाउन ३०, २०७७

वीरगन्ज । वीरगञ्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा थप १ जना कोरोना संक्रमितको मृत्युु भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली घर भएका ६० बर्षीय वृद्धको नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पत...

वीरगञ्जमा डाक्टर, प्रहरी र थुनुवासहित थप ७० जनामा कोरोना संक्रमण पुष्टि access_timeसाउन २६, २०७७

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा डाक्टर, प्रहरी र थुनुवासहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ४९ जना पुरूष र २१ जना महिला रहेका छ...

कोरोना संक्रमणका कारण पर्सामा थप २ जनाको मृत्यु access_timeसाउन १५, २०७७

पर्सा । कोरोना संक्रमणका कारण पर्सामा बिहीबार थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका  ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय बृद्धको बिहिबार मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए । ...

वीरगन्जमा बुधबार कोरोना संक्रमणका कारण २ जनाको मृत्यु access_timeसाउन १४, २०७७

वीरगञ्ज । वीरगन्जमा बुधबार कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा बुधबार थप १ जनाको  मृत्यु भएको हो ।  बुधबार नै वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचाररत वीरगन्ज महानगरपालिका ६ माईस्थानका ७० वर्षीय बृद्धको पनि कोरोनाका कारण म...

वीरगन्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु access_timeसाउन ९, २०७७

पर्सा । वीरगन्जमा शुक्रबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।   वीरगन्जको गण्डक अस्थायी कोबिड अस्पतालको आइशोलेनशमा भर्ना भएर उपचार गराइरहेकी ८५ वर्षीया महिलाको उपचारका क्रममा शुक्रब...

नारायणी अस्पतालमा डायलासिस सेवा सुचारु access_timeजेठ १८, २०७७

पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा आईतबारबाट मिर्गौलाका बिरामीको डायलासिस सेवा सुरु भएको छ । सो अस्पतालले नेशनल मेडिकल कलेजमा पठाएको मिर्गौलाका बिरामीलाई ल्याएर सेवा दिन थालेको हो । वीरगन्जमा पहिलोपटक कोरोनाका ३ जना भारतीय संक्रमित भेटिएपछि नारायणी अस्पतालमा ...