passport

विद्युतीय राहदानी वितरण सेवालाई थप प्रभावकारी बनाइने access_timeचैत ७, २०७८

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सेवालाई थप प्रभावकारी बनाउन सोमबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीसँग छलफल गरेको छ ।   काठमाडौंस्थित राहदानी विभागमा आयोजना गरिएको कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर र ...

विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक विद्युतीय राहदानी जारी access_timeमाघ २४, २०७८

विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी (पासपोर्ट) जारी भएको छ । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको हो । यो नै विदेशस्थित राजदूतावासबाट गरिएको पहिलो सफल...

भक्तपुरमा आजदेखि विद्युतीय राहदानी वितरण शुरु access_timeमंसिर २२, २०७८

आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवेदन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ । यहाँ पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरेकी हुन् ।  ...

आजदेखि प्रचलनमा आएको ई-पासपोर्टको कति तोकियो शुल्क ? access_timeमंसिर १, २०७८

सरकारले बुधबारदेखि नेपालमा विद्युतीय राहदानी (पासपोर्ट) वितरण सुरु गरेको छ । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई(पासपोर्टको लागि औँठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट...

सरकार ! पासपोर्ट बनाउँदा कहाँ पिसाब फेर्ने ? (भिडियो) access_timeकात्तिक १७, २०७८

यो समाचारको अन्त्यमा एउटा भिडियो क्लिप राखिएको छ । फोहोर मैला वा दिसाको थुप्रो देख्दा तपाईलाई वान्ता हुने स्थिति आयो भने कृपया भिडियो नहेर्नुहोला । तर, हरेक दिन राहदानी विभागमा पासपोर्ट बनाउन पुग्ने कम्तिमा ५ हजार सेवाग्राहीले भने हामीले भिडियोमा देखाएको यही ट्वाइल...

एक हातले पासपोर्टमा छाप, अर्कोले १० हजार access_timeकात्तिक १४, २०७६

२०७६ साउन १५ गते बिहान ६ बजे । अध्यागमन अधिकृत कमलप्रसाद पराजुली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रस्थान कक्षमा आफ्नो ड्युटी सम्हाल्न पुग्छन् । विदेश जानेहरूको लाइनमा मिसिएका छन्, प्रभुत्वराज र सम्पन्नता (परिवर्तित नाम) । लाइन अगाडि बढ्दै जाँदा अध्यागमन अधिकृत पराजुलीक...