pokhara airport

गण्डकीका मुख्यमन्त्रीसहित मन्त्रीहरुले गरे विमानस्थल निरीक्षण access_timeअसोज १३, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री सहितका आधादर्जन मन्त्रीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, अर्थमन्त्री रामजी बराल, पर्यटन मन्त्री ...

पोखराबाट चौध घण्टाको यात्रा अब ३५ मिनेटमै ! access_timeसाउन १७, २०७८

–बासुदेव पौडेल पोखराबाट नेपालगन्जसम्म  सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि पोख...

पोखराको आकाश तुवाँलोले ढाक्यो, दुई दिनदेखि हवाई उडान अवरुद्ध access_timeचैत १५, २०७७

पोखरा । पोखराको आकासमा दुई दिनदेखि (वायु प्रदूषण) तुवाँलो लाग्दा हवाइ उडानहरु ठप्प भएका छन् । वायु प्रदूषणका कारण भिजिविलिटी नहुँदा शुक्रबार दिउँसोदेखि बिग्रिएको पोखरा क्षेत्रको मौसम आइतबार पनि सुधार हुन सकेन ।  वायु प्रदूषणका कारण (तुवाँलो लाग्दा) शुक्रबा...

पोखरा विमानस्थलका चिनियाँ कामदार कोरोना खोप लगाएर फर्किए access_timeपुस १२, २०७७

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमान...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोखिममा access_timeकात्तिक २, २०७७

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ । तर विमानस्थलबाट नजिकै रहेको डम्पिङ साइटका कारण विमानस्थल जोखिममा परेको तर्फ भने कसैको ध्यान जान सकेको छैन् ।...