prabhas

प्रभासले विवाह गर्दै ! यी व्यापारीकी छोरीसँग मागी विवाह गर्ने access_timeमाघ २६, २०७७

साउथ सुपरस्टार प्रभास ब्याक टु ब्याक थुप्रै फिल्ममा अभिनय गरेका कारण चर्चामा आइरहेका छन् । तर यसका साथै बाहुबली स्टारको लभ लाइफमा पनि धेरैले निगरानी गरिरहेका हुन्छन् । प्रभास साउथ सिने जगतका मोस्ट ह्यान्डसम ब्याचलर मानिन्छन् । यता नायिका अनुष्का शेट्टी पनि अहिलेसम्म अविवाह...

४०० करोड लगानीमा तयार हुनेछ प्रभास–सैफ अली खानको ‘आदिपुरुष’ access_timeअसोज ३०, २०७७

साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासले ‘बाहुबली’ मार्फत् दर्शकको मन मुटुमा यस्तो छाप छोड्न सफल भएका छन् कि मानिसहरु उनको अर्को फिल्मको व्यग्र प्रतिक्षा गर्ने गर्छन् । गत वर्ष प्रभासको ‘साहो’ रिलिज भएको थियो जसले राम्रै व्यापार गर्न सफल भएको थियो र उक्त फिल्...

प्रभाससँगको नयाँ फिल्मका लागि दीपिकालाई २० करोड पारिश्रमिक access_timeसाउन ७, २०७७

प्रभासको अर्को फिल्ममा अनुबन्ध भएलगत्तै दीपिका पादुकोण भारतीय सिनेमाको इतिहासकी सर्वाधिक कमाई गर्ने नायिका बनेकी छिन् । प्रभासको यो फिल्मको घोषणा तीन दिनअघि भएको थियो । दीपिका आफ्नो फिल्ममा मुख्य नायक बराबरको पारिश्रमिक लिने गर्छिन् । तर यो फिल्मका मुख्य नायक प्रभासको पा...

तेस्रो विश्वयुद्धमाथि बन्न लागेको फिल्ममा दीपिका पादुकोण र प्रभासको जोडी access_timeसाउन ४, २०७७

फिल्म ‘छपाक’ र ‘८३’ पछि अब दीपिका पादुकोण एउटा ठूलो फिल्मको हिस्सा बन्न लागेकी छिन् । यो नयाँ प्रोजेक्टमा उनीसँग बाहुबली प्रभास देखिनेछन् । दीपिका र प्रभास पहिलो पटक सँगै पर्दामा देखिन लागेका हुन् । नाग अश्विनको साइन्स फिक्सन फिल्म तेस्रो विश्वयु...

भिड्दैछन् दुई सुपरस्टार्स, ऋतिक रोशन भएको यो फिल्ममा प्रभासको एन्ट्री access_timeअसोज १, २०७६

पछिल्लो दिनमा बक्स अफिसमा ‘साहो’ मार्फत् प्रभासको जलवा छाएको छ भने चाँडै नै ‘वार’ मार्फत् ऋतिक रोशन प्रशंसकको जोश बढाउनका लागि तयार छन् । ‘बाहुबली’ प्रभास र इन्डियन सुपरहिरो ‘कृष’ ऋतिक रोशनका प्रशंसक उनीहरुको हरेक फि...

साहोको कमाईले गद्गद प्रभास, यसरी गरे आभार व्यक्तः ६ दिनमा फिल्मले कमायो यति access_timeभदौ २०, २०७६

चर्चित अभिनेता प्रभास आफ्नो हालै रिलिज भएको फिल्म ‘साहो’ ले पाएको सफलताका कारण निकै गद्गद छन् । प्रभास र श्रद्धा कपुरको फिल्म बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । र अब प्रभासले आफ्ना प्रशंसकलाई आभार व्यक्त गरेका छन् । प्रभासका फ्यान फलोविङ धेरै छन् । उनले आ...

‘साहो’का निर्देशकले लेखे भावुक पोष्ट, दर्शकलाई दोस्रोपटक फिल्म हेर्न अपिल access_timeभदौ १९, २०७६

हालै रिलिज भएको ‘साहो’ का निर्देशक सुजितले इन्स्टाग्राममा एउटा भावुक पोष्ट सेयर गरेर दर्शकलाई दोस्रोपटक फिल्म हेर्न अपिल गरेका छन् । उनले पोष्टमा आफ्नो फिल्म निर्माण यात्रा सेयर गर्दै दर्शकले किन दोस्रोपटक फिल्म हेर्नुपर्छ भनेर पनि जानकारी दिएका छन् । सुजितले...

प्रभासको ‘साहो’ ले बक्स अफिसमा मच्चायो धुम, दुई दिनमा कमायो यति करोड access_timeभदौ १५, २०७६

प्रभास र श्रद्धा कपुरको फिल्म साहोको हिन्दी संस्करणले बक्स अफिसमा धुम मच्चाइरहेको छ । २४ करोड भारुबाट शानदार ओपनिङ गरेको साहोले रिलिजको दोस्रो दिन पनि दमदार प्रदर्शन गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइट अनुसार ‘साहो’ ले शनिबार २३ करोड भारु कमाई गरेको छ...

साहो समीक्षाः ‘बाहुबली’ प्रभासको नयाँ फिल्ममा एक्सन छ, कहानी छैन access_timeभदौ १४, २०७६

अर्णब बनर्जी फिल्म समीक्षक एउटा भनाई छ, ‘खनियो पहाड निस्कियो मुसा’ । साहो हेर्न गएका मानिसहरुले  फिल्म हेरेपछि यही भनाई  सम्झिरहेका होलान् । बाहुबली फिल्मपछि अभिनेता प्रभासको धमाकेदार इन्ट्रीको आशा लिँदै जब हामी ‘साहो’ हेर्न प...

‘साहो’ सँग डराएको छ बलिउड, पहिलो दिन तोडिनेछ कमाईको सबै रेकर्ड ! access_timeभदौ १३, २०७६

फिल्म साहोका लागि प्रभासका प्रशंसक अत्यधिक उत्साहित छन् । फिल्म युएईमा भारतभन्दा एकदिन अघि नै रिलिज भइसकेको छ र प्रशंसकले यसलाई ब्लकबस्टर पनि भनिरहेका छन् । भारतमा साहो ३० अगस्टमा १० हजार स्क्रिनमा रिलिज भइरहेको छ । साहोले रिलिज अघि नै विभिन्न रेकर्ड तोडिसकेको छ । ब...